Incident Reports

Accused on human trafficking arrested

2017-01-13

Province 1, Panchthar, Phidim, Ward 2

Police have arrested 50 years old Lila Tumbapo Aryal of Phidim Municipality-6 on January 13 on charge of trafficking 22 years old woman. The accused have been arrested by the police based on the complaint lodged by the victim’s family according to inspector Bigyan Basnet. The victim was taken hostage by the accused for five days according to the police. २२ वर्षीया महिलालाई बेचविखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरीले पुस २८ गते फिदिम नपा-६ का ५० वर्षीया लिला तुम्बापो अर्याललाई गिरफ्तार गरेको छ । पीडितका आफन्तले पुस २२ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए । पीडित महिलालाई पुस ११ गते विदेश लैजान खोजेको र घरपरिवारमा बुझाउन पटकपटक सम्पर्क गर्दा समेत नआएकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितका आफन्तले बताए । उजुरीमा पीडितलाई पाँच दिनसम्म बन्दी बनाएर राखेकोले आरोपितलाई कारबाही गर्नु पर्ने माग गरिएको छ ।

0 Comments