Incident Reports

20 injured in Hetauda clash

2017-01-19

Bagmati, Makawanpur, Hetauda

About 20 people, including eight security personnel, were injured in a clash in Hetauda on Thursday. The violent clash ensued between the locals and police as the Division Road Office started clearing the structures built by encroaching the road. The security personnel lobbed tear gas canisters and resorted to baton charge to contain the situation. Police also arrested five persons for their involvement in hurling stones at the security personnel deployed on the site. (PR) पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको राप्ती रोडमा सडक विस्तारका क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा एक प्रहरी घाइते भएका छन् । प्रहरीलाई आक्रमण गर्ने दुई आन्दोलनकारी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले जानकारी दिए । स्थानीयवासी र प्रहरीबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक भत्काउन थालेपछि स्थिति तनावग्रस्त बनेको हो । सडक विस्तार क्षेत्रमा तनाव भएपछि सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस अघि डिभिजन सडक कार्यालय हेटौँडाले २५ मिटर सडक विस्तारको क्रममा आफैँ घर भत्काउन निवेदन दिने घरधनीलाई बुधबारदेखि १५ दिन समय थप गरेको थियो । पूर्व पश्चिम राजमार्गको सडक दायाँ बायाँ २५ मिटर क्षेत्रभित्र पर्ने हेटौँडाका घरधनीको अनुरोधमा आफँै घर भत्काउने धरधनीलाई समय थप गरेको डिभिजन कार्यालयले जानकारी गराएको थियो। सडक फराकिलो पर्ने क्रममा नीजि घर भत्काउँदा बुधबार समेत सामान्य झडप भएको थियो । सडक डिभिजनले स्थानीय प्रशासनको सहयोगमा सडक बिस्तार जारी राखेपछि आन्दोलनरत बसोबास संरक्षण समिति हेटाँैडाले अदालत जाने बताउदै आएको थियो । सडक विस्तारको क्रममा हेटौंडाका दुई हजार घर भत्किने र पाँच हजार व्यवसायी विस्थापित हुने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 20
National/Online Media , Other Sources , Local Newspaper - Chitwan

0 Comments