Incident Reports

6 held in Dhangadhi over road protest

2017-01-19

Six activists of the CPN-UML and the Rastriya Janamorcha were arrested for protesting during the inauguration of the Postal Highway on Thursday. Minister for Physical Infrastructure and Transport Ramesh Lekhak and Indian Ambassador to Nepal Ranjit Rae jointly inaugurated the 62-km highway which is still under-construction in Kailali district. The protesters waved black flags to Indian envoy as he arrived at the programme venue. The 18-km stretch that runs through the Basanta Bio-corridor in Kailali remains incomplete as right activists and conservationists have been opposing the construction of the road through the forest area. Although constructed works began in 2010 after the signing of a bilateral agreement in 2007, the project has failed to make progress due to negligence of the contractors. Minister Lekhak said the highway would benefit the Tarai districts in the Farwest. Stating that the bidding process for the 18-km road section had been completed, he assured that the dispute over road construction through Basanta Bio-corridor would also be settled soon. विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरेका छन् । अधुरो राजमार्गको उद्‍घाटनको विरोध गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जना पक्राउ परेको वडा प्रहरी कार्यालयका प्रमुख बजिरसिंह धामीले जानकारी दिए । कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन बाँकी छ भने राजमार्गअन्तर्गतका ६ वटा पुल समेत निर्माण नहुँदै हतारमा हुलाकी राजमार्गको उद्‍घाटन गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेको वसन्ता जैविक मार्गमा सडक नबनाउ अधिकारर्मी र संरक्षण क्षेत्रवाट व्यापक विरोध भइरहँदा हतारमा गरिएको उद्‍घाटनले हुलाकी राजमार्गको भविष्य अन्योलमा परेको देखिएको छ । हुलाकी राजमार्गको रतनपुरदेखि लालबोझीसम्मको १८ किलोमिटर सडक अहिलेसम्म निर्माण हुन सकेको छैन्। ०६८मा सुरु भएको हुलाकी राजमार्ग ३ वर्षमा निर्माण सम्पन्न हुने बताइए पनि अहिलेसम्म राजमार्गको अधिकांश खण्ड निर्माण अधुरो रहेको छ । राजमार्ग उद्‍घाटन गर्दै मन्त्री लेखकले उक्त राजमार्गले सुदूरपश्चिमका तराई जिल्लाको आमूल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राजदूत रायले पनि दुई देशको सम्बन्धसँगै विकास साझेदारीमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस विषयमा मन्त्री रमेश लेखकले बाँकी १८ किलोमिटरको टेण्डर भइसकेको र वसन्ता जैविक मार्गका विषयमा पनि मिलाउने कुरा भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arrest (politically significant)
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kailali

0 Comments