Incident Reports

Neuro Hospital tensed after the death of patients

2017-01-23

Bagmati, Kathmandu, Kathmandu

The Neuro hospital in Basbari of Kathmandu remained tense following the death of a patient on Monday. Family and relatives of the deceased patient vandalized the hospital blaming negligence on the part of doctors involved in the treatment as the cause of patient's death. 27-year-old Yunish Nagarkoti who was seriously injured in a road accident died while undergoing treatment. After the death of the patient, his relatives started vandalizing the hospital. They also assaulted the doctors involved in the treatment. Police have arrested some 23 people involved in the incident. Meanwhile, Nepal Medical Association has denounced the attack and vandalism on the hospital. बिरामीको मृत्यु भएको भन्दै काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा मृतकका आफन्तहरूले तोडफोड गरेका छन्। सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ वर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भीडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई अभद्र व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ। नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेका थिए। घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच घटनापछि अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ। सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको दावी अस्पतालको छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ । सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताए। उता, बिरामीका आफन्तले भने अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन्। यसैबीच नेपाल चिकित्सक संघले एक विज्ञप्ति निकालेर उपचारका क्रममा मृत्यु भएको घटनाको विषयमा विरामीका आफन्तले अस्पताल प्रशासनभित्र पसी तोडफोड गर्दै स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हात पात गरेको भन्दै भत्सर्ना गरेको छ। उसले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 23
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments