Incident Reports

Pokharapatra: Dhikur Pokhari VDC office padlocked

2017-01-10

Gandaki, Kaski, Annapurna

Almost 1000 locals of Dhikur Pokhari VDC have padlocked the VDC office on January 10 demanding Dhikur Pokhari VDC be included in Pokhara-Lekhnath Metropolitan City. They have accused the political parties of not cooperating with the aspiration of local people. Meanwhile, the Village Council that was meant to sit on the very day has been cancelled as well. The struggle Committee formed for the cause has announced that the padlock shall persist until their demands are met. ढिकुरपोखरी गा.वि.स. मा स्थानीय जनताको भावना विपरित राजनैतीक दलका केही नेताहरुले राज्य पुन:संरचना अन्तर्गत ढिकुरपोखरी गाविसलाई पोखरा-लेखनाथ महानगरपालिकामा समायोजन गर्न असहयोग गरेको भन्दै निर्णय तुरुन्त सच्याउनु पर्ने माग राखी हजारौं जनताहरुले गाविसमा तालाबन्दी गरेका छन्। साथै, मंगलबार हुन गैरहेको गाउँ परिषद स्थगित गराएका छन्। भौगोलिक संरचना, सुगमता, पूर्वाधार निर्माण भइसकेको यस गाविसलाई महानगरपालिकामा समायोजन गर्न यस अघि विभिन्न विरोधका साथै स्थानीय विकास मन्त्री साथै प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकिएको संघर्ष समितीका नेता तथा तरुण दल पूर्व केन्द्रिय सदस्य भरतजंग कुँवरले जानकारी दिए। मंगलबार हुन गइरहेको गाउँ परिषदमा नेपाली काँग्रेस, ने क पा एमाले, माओवादी केन्द्र, रा.प्र.पा र विप्लव माओवादी समर्थक नेता तथा कार्यकर्ताले मञ्च नियन्त्रण गरी तुरुन्त उक्त निर्णय सच्याउन गाविस का केही सीमित नेताहरुलाई खबरदारी र स्थानीय विकास अधिकारी कास्की समक्ष जोडदार माग राखेको संघर्ष समिती संयोजक चुडामणी अधिकारीले बताए। उक्त निर्णय नसच्चिएसम्म गाउँ परिषद हुन नदिने समेत जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments

Related Trend Analysis