Incident Reports

Protesters want Subedi’s suicide investigated

2017-01-22

Locals of Kawasoti, Nawalparasi, staged a demonstration on Sunday demanding investigation into the death of Krishna Subedi. Subedi, who was accused of pirating the Nepali film, Chhakka Panja, had hung himself in his rented room in Kathmandu 11 days ago. The people in Kawasoti have demanded that Subedi’s death should be investigated. They obstructed the traffic along the East-West Highway for an hour to press their demand. (PR) चलचित्र ‘छक्का–पञ्जा’ पाइरेसी आरोप लागेका कावासोतीका २३ वर्षीय कृष्ण सुवेदी मृत्यु घटनाको निष्पक्ष छानबिन माग गर्दै आइतबार विद्यार्थीले प्रदर्शन गरेका छन् । ११ दिन बितिसक्दा पनि घटनाको यथार्थ बाहिर नआएको भन्दै राजमार्गमै चक्काजाम गरेका हुन् । नेविसंघ कुरमारवर्ती एकाइ, मध्यविन्दु र जिल्लाका विद्यार्थीको अगुवाइमा विरोध र्‍याली प्रदर्शन गरिएको हो । उनीहरूले घटनामा संलग्न दोषीलाई कारबाही माग गर्दै बिहान ९ देखि १० बजे सम्म पूर्वप–श्चिम राजमार्ग अवरुद्ध पारे । यथार्थ छानबिन नगरेर घटनालाई बेवास्ता गरिए थप संर्घषका कार्यक्रम गर्ने चेतावनी दिए । घटना प्रकृति हेर्दा आत्महत्या नभई ‘हत्या’ भएको मृतकका परिवारको दाबी छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री छैन, कोठाको ढोका खुला छ,’ मृतकका दाजु हरि सुवेदीले भने, ‘सुसाइड नोटमा समेत भाइकै अक्षर भएकाले बारम्बार मानसिक तनाव र धम्कीका कारण यस्तो दुखद घटना भएको जस्तो देखिन्छ ।’ उनका अनुसार अहिलेसम्म घटनाको अनुसन्धानमा भएको थप प्रगति थाहा नहुँदा परिवारका सदस्य चिन्तित छन् । ‘पाइरेसीमा दोषी नै देखिएको भए पनि कानुनअनुसार कारबाही गरिनुपर्ने हो,’ उनले भने, ‘तर पटकपटक धम्की दिन त मिलेन ।’ घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने परिवारले जनायो । काठमाडौंको सिनामंगलमा जिल्लाकै एक साथीसँग बस्दै आएका उनी गत सोमबार कावासोती आएर परिवारसँग छलफल गरेरै बिहीबार फर्केका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments