Incident Reports

Jankapur Today: Strike against merging of Sinurjora VDC in Kshireshwornath Municipality

2017-01-23

Madhes, Dhanusha, Chhireshwornath

Locals of Sinurjoda VDC protested against Sinurjoda VDC being integrated in Kshireswornath Municipality by Local restructuring committee. The agitated locals had obstructed Janakpur Dhalkebar Road section for an hour. They did the road blockade from 1 to 2 pm also chanting the slogans against local level restructuring demanding to retain the Village Council status of Sinurjoda. They have declared for strong demonstration if government bring no changes in the report of restructuring. Hari Narayan Yadhav, local as well as Sanghiye Samajbadi Forum Nepal Dhanusha said about making the new demonstration activities to be made public sooner. continued.... Locals protesting against the integration of Sinurjoda VDC in Kshireswornath blocked Janakpur Dhalkrbar for 1 hour and 45 minutes (1 pm to 01:45 pm ). They have been demanding to keep Sinurjoda VDC within Janakpur Sub Metropolitan City, and said that they would be continuing with the demonstration until their demand is met. The protest was joined by large number of youths and professionals. स्थानीय निकाय पुनसंरचना आयोगले गरेको स्थानीय तहको पुनसंरचनामा क्षिरेश्वरनाथ नगरपालिकाले गाभेको विरोधमा सिनुरजोडा गाविसका स्थानीयवासीहरुले सोमबावर एक छण्टा जनकपुर ढल्केश्वर सडक खण्ड अवरुद्ध गरेका थिए । आफुहरुलाई गाउँपालिका मै राख्नुपर्ने माग गर्दै उनीहरुले दिनको १ बजेबाट २ बजेसम्म पुर्नसंरचनाविरुद्ध नारावाजी गर्दै चक्का जाम गरेका थिए । उनिहरुको चक्का जामका कारण सयौँ गाडी एक घण्टासम्म रोकिएको थियो । सरकारले पुनःसंरचना आयोगको प्रतिवेदनमा सुधार नल्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीयवासी एवं संघीय समाजवादी फोरम नेपाल धनुषाका जिल्ला सदस्य हरिनारायण यादवले चाँडै नयाँ संघर्षको कार्यक्रम सार्वजनिक गरिने जनाएका छन् । continued सिनुरजोडा गाविसलाई क्षिरेश्वरनाथ नगरपालिकामा राखेको विरोधका स्थानीयवासीहरुले मंगलबार अपरान्ह सवा घण्टा जनकपुर ढल्केबर राजमार्ग जाम गरे । सिनुरजोडा गाविसलाई जनकपुर उपमहानगरपालिकमा राख्न माग गर्दै संघिय समाजवादी फोरम नेपालका नेता हरिनारायण यादवको अगुवाइमा भएको चक्का जाम कार्यक्रम सोहनी ३ स्थित खाद्य संस्थानको अगाडी मध्यान्ह साँढे १२ बजेदेखि पौने २ बजेसम्म गरेको छ । स्थानियवासीहरुले सिनुरजोडा गाविसलाई गाउपालिका अथवा जनकपुर उपमहानगरपालिकमा राख्नुपर्ने माग गर्दै माग पुरा नहुन्जेलसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् । कार्यक्रममा सिनुरजोडा तथा सोहनीका सयौँ युवा तथा व्यवसायीको उपस्थिती रहेको जनाइएको छ । निर्णय नफेरिएसम्म आन्दोलन जारी रहने बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Trend Analysis