Incident Reports

Locals stage demonstration demanding Kalaiya to be declared sub metropolitan

2017-01-18

Madhes, Bara, Kalaiya

People in Kalaiya Municipality of Bara on Tuesday staged a demonstration demanding that Kaliya should be granted a sub-metropolis status while delineating the local administrative units in the district. Thousands of people participated in the demonstration which was led by Bara Chamber of Commerce and Industry and Local Political parties. The Kalaiya residents have disowned the proposition made by the Local Level Restructuring Commission of splitting some wards from the municipality and merging them to the proposed Simara-Jitput Sub-metropolis. The LLRC has proposed one sub-metropolitan, five municipalities and seven village councils in Bara district. कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलवार कलैयामा प्रदर्शन गरिएको छ । उद्योग बाणिज्य संघको आयोजनामा श्री ३ चन्द्र माविबाट सुरु भएको जुलुशमा हजारौं सहभागी थिए । स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरको वडा २१ लाई छुट्याएर सिमरा–जितपुर उपमहानगर गाँभ्ने सिफारिस गरेपछि कलैयाबासीसहित राजनीतिक दल र उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रेका हुन् । यस्तै, छेठौं दिन पनि विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारीका साथै १५ जना रिले अनसनमा बसे । उत्तर झिटकैयालगायत कलैयाका हजारौंको संख्यामा आएका स्थानीयले कलैयामा कुचोसहित प्रदर्शन गरेका थिए । रयालीमा कलैया सदरमुकामलाई यथावत गर, कलैया नगरपालिकालाई उपमाहानगरपालिका घोषणा गर, वडा २१ उत्तरझिटकैयालाई कलैयामा यथावत राख भन्दै नारा नारा लगाउँदै नगरको परिक्रमा गरी अनसन स्थल पुगेर कोण सभामा गरिएको थियो । अनसनमा माओवादीका पूर्वमन्त्री ज्वालाकुमारी साह, फोरम नेपालका सचितानन्दप्रसाद यादव, जिल्ला महिला संजालका बबिता जयसवाल, शिला साह, एमालेका गोरखप्रसाद यादव तमलोपाका रोशन खातुन अनशनमा बसे । यस्तै, नेपाली काँग्रेसका वीरेन्द्र किशोर सिंह, उद्योगी मनिषकुमार वर्मा, स्थानीय चुनचुनप्रसाद पटेल, सद्भावनाका महम्जान मियाँ अंसारी, प्रेस सेन्टर प्रदेश नम्बर २ का उपाध्यक्ष गम्भीरा सहनी, सदस्यहरु अनिल पाण्डे, मोहित चौधरीलगायतका अनशनमा सहभागी थिए । कलैयालाई उपमहानगर नबनाए आन्दोलन जारी रहने उद्योग बाणिज्य संघका अध्यक्ष विनोद साहले बताए । चार दशक पुरानो नगरपालिकालाई उपमहानगरपालिका नबनाएर अन्याय गरिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis