Incident Reports

Jankapur Today: Paralegals agitated

2017-01-24

Madhes, Mahottari, Bardibas

Paralegals have been agitated when they are prohibited to enter Department of Land Reform and Management Office in Bardibas by CIAA Bardibas. Rajkumar Lamsal-Chief of CIAA Bardibas when gave order on phone to ban paralegals in Office of Land premises to Office Acting Head Ganesh Mishra. Mishra when informed the paralegals about the order and asked to follow it, they were agitated. According to Aabid Ansari, Officer of Land Office the paralegals were agitated once they were informed about the order. Meanwhile, Raj Kishor Lal Karna- Law Professionals Association Central Coordinator said the obstruction to the paralegals in their work for livelihood is against the rule of law. According to him, Acting Chief Mishra gave verbal order not to enter Office premises calling him in his office. Similarly, Narayan Thakur, Dhanusha Chairperson of Association informed about him refusing to sign the decision to ban paralegals forcefully by Acting Chief. Ram Narayan Shah- treasurer of Law Professional Association was arrested for talking to media during the protest. अख्तियारको बर्दिबास कार्यालयले लेखापढि व्यवसायीहरुलाई मालपोत कार्यालय परिसरभित्र प्रवेश रोक लगाएपछि लेखापढी व्यवसायीहरु विरोधमा उत्रेका छन् । अख्तियारको बर्दिवास प्रमुख राजकुमार लम्सालले लेखापढी व्यवसायीहरु खुल्ला रुपमा घुसको चलखेल गरिरहेको प्रमाण रहेको भन्दै मालपोतका कामु प्रमुख गणेश मिश्रलाई फोन गरि कार्यालय परिसरमा प्रवेश गर्नबाट रोक लगाउन निर्देशन दिएपछि व्यवसायीहरुले मंगलबार कामकाज ठप्प पारेका छन् । लेखपढी व्यवसायीहरुलाई कामु प्रमुख मिश्रले बोलाएर आफुलाई यस्तो आदेश आएको र यसको पालना गरिदिनका लागि अनुरोध गरेपछि लेखा व्यवसायीहरु आन्दोलि भएका छन् । मालपोत कार्यालयका अधिकृत आविद अनसारीले आफुलाई आएको निर्देशन अनुरुप लेखापढि व्यवसायीहरुलाई परिसरमा नआउनका लागि भनेपछि उनीहरुले विवाद सृजना गरेका बताए । यता नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका मध्यमाञ्चल संयोजक राजकिशोर लाल कर्णले श्रम गरेर आय आर्जन गरिरहेकालाई परिसरमा आउनबाट रोक लगाउनु गैर कानुनी रहेको जनाए । उनले कामु प्रमुख गणेश मिश्रले बिहान ११ बजे कार्यकक्षमा बोलाएर परिसरमा लेखापढी व्यवसायीहरुलाई प्रवेश नगर्न मौखिक जानकारी गराएको बताए । त्यसैगरि एसोसिएसनका धनुषा अध्यक्ष श्री नारायण ठाकुरले कामु प्रमुखले जवरजस्ती आफुहरुसँग निर्णयमा हस्ताक्षर गर्न लगाउँदा आफुले हस्ताक्षर नगरेको बताए । यता विरोध भइरहेको समयमा सञ्चारकर्मीहरुसँग कुराकानी गरेको भन्दै एसोसिएसनका कोषध्यक्ष रामनारायण साहलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other economic issues
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments