The United Struggle Committee carried out sit-in at Gulmi on Wednesday as a part of the agitation against the decision to split state number 5. The rally was carried out to pressure the government to withdraw the amend proposal forwarded by the government seeking to split state number 5. They organized the sit-in from 1 to 2 in the afternoon and even protested with black flag, putting forth some slogans. Even in the 36th day of the protest, they shouted slogans like 'state number 5 cannot be splited, 'take back ant-national proposal' etc.
They have even requested the government to take back their proposal. Industry and Chamber Association, Federation of Journalists, Civil Society, Nepali Congress, UML and 11 other organizations participated in the program.
सरकारले संबिधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा बुधवार कालो झन्डा सहीत प्रदर्शन गरिएको छ। सरकारले संशोधन प्रस्ताव फिर्ता गराउन दबाब दिन भन्दै संयुक्त संघर्श समिती गुल्मीको आयोजनामा जिल्ला प्रशासन अगाडि बुधवार दिउसो १ बजेदेखी २ बजेसम्म धर्नासङै नागरिकहरुले हातमा कालो झन्डा लिएर नारबाजी सहित प्रदर्शन गरेका हुन। 'सिमान्कन हेरफेर गर्न पाईदैन, ५ नम्बर प्रदेश टुक्र्याउन पाइदैन, राष्ट्रघाती प्रस्तव फिर्ता गर जस्ता नारा लगाउदै संघर्ष समितीले बिरोध गरेको थियो। बिरोध कार्यक्रम अन्तर्गत आन्दोलनको ३६ औँ दिनमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडि कालो झन्डा देखाउदै 'सिमांकन हेरफेर गर्न पैदाइन, पाँच नम्बर प्रदेश टुक्र्याउन पाइदैन, राष्ट्रपती प्रस्ताव फिर्ता गर जस्ता नाराहरु लगाउदै प्रदर्शन गरेका थिए।
उनिहरुले जनताको भावना विपरित ल्याइेको प्रस्ताव अविलम्ब फिर्ता लिएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन। गुल्मीको आन्दोलनमा अध्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली काङ्रेस, एमाले लगायत ११ दलको समर्थन र एक्यबद्दतामा चरणबद्ध आन्दोलन हुँदै आएको छ। साथसाथइ, पाल्पा सम्वाददाताका अनुसार प्रदेश नं ५ लाई विभाजन गर्ने कार्यको बिरुद्धमा संयुक्त संघर्ष समिती रामपुरमा जनसभा गरेको छ। उनिहरुले प्रदेश बिभाजन गर्ने षडयन्त्र प्रती आपत्ति जनाएका छन।