Incident Reports

17 wounded in Nuwakot clash

2017-01-25

Bagmati, Nuwakot, Suryagadhi

At least 17 people were injured in a clash between police and the people protesting against the Local Level Restructuring Commission (LLRC) report in Dhikure Bazaar, Nuwakot, on Wednesday. According to witnesses, three persons sustained injuries from rubber bullet fired by police and a fourth one fractured a leg in the skirmish. Chief District Officer Bishnu Prasad Pokharel said security personnel had to fire 47 rounds of rubber bullets and 22 tear gas canisters to take the situation under control. The clash erupted when some protesters hurled stones at a mass assembly organised by the Nepali Congress. The NC central member and former minister Ram Sharan Mahat was due to address the assembly. The NC function resumed after peace was restored and Mahat addressed the party supporters. The NC leader urged the people protesting against the LLRC report to press their demand through a peaceful protest. The people from Likhu region in the district have been protesting after the LLRC report did not incorporate their demand of granting Likhu a village council status. कांग्रेस नेता रामशरण महतले जागरण सभा गर्दै गर्दा आन्दोलनरत पक्ष र प्रहरी बीच झडपपछि अश्रुग्यास र रबरको गोली फायर भएको छ । उनी नेपाली काग्रेस क्षेत्र नम्बर २ नुवाकोटको जागरण सभा लिएर बुधबार यहाँ आएका थिए । कार्यक्रमस्थल वरिपरि सशस्त्र र नेपाल प्रहरी खटिएका थिए । डेढ सय मिटर पर पूर्वीभेगमा ११ दिनदेखि लिखु गाउँपालिका माग गर्दै आएका स्थानीयवासी नारा लगाउँदै थिए । नारा लगाएको केही मिनेटमा बजारको पश्चिमतर्फ भैरहेको कार्यक्रम तर्फ ढुंगा प्रहार भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले टियर ग्यास छोडेको थियो । त्यसपछि आधा घण्टा बढी आन्दोलनरत पक्षले खेतबाट ढुंगा प्रहार गरेपछि प्रहरीले थप अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए । केही समय नेता महतसहितको जागरण कार्यक्रम स्थगित भएको थियो । पछि प्रहरीले भिड नियन्त्रण गर्दै ४७ राउण्ड रबरको गोली र २२ राउण्ड टियर ग्यास फायर गरेको थियो । भीड नियन्त्रण गर्ने क्रममा एक सशस्त्रका जवान घाइते छन् । आन्दोलरपक्षका १५ घाइते छन् भने ३ जनालाई रबरको गोली लागेको छ । सूर्यमति–२ का सुजन न्यौपानेको गाला र पातामा, सोही वडाका लक्ष्मण गुणी तिघ्रामा, सूर्यमति–१ को कान्छा भण्डारीको नाकामा रबरको गोली लागेको छ । कृष्ण गजुरेल घाइते भएका छन् । सोही वडाका विकास पुलामीको खुट्टा भाँचिएको छ । थानसिङ–७ का नवराज रोक्काको हातमा चोट लागेको छ । स्थिति केही साम्य भएपछि नेता महतले बोलेका थिए । नेता महतले अनेत्र प्रहरी र स्थानीय प्रशासनले बन्द खुलाएर जीवन सामान्य बनाउने गरेको तर नुवाकोटमा त्यसो नभएकोमा आक्रोस पोखे । ‘यहाँ किन यस्तो भइरहेको छ ? के सरकारको सहयोगमा प्रधानमन्त्री पार्टीकै सहयोगमा त आन्दोलन भइराखेको त छैन ?’ उनले प्रश्न गरे । ‘जुन पार्टी सरकारमा छ । जुन पार्टी सत्तामा उही नै जनजीवन कष्टकर बनाउन लागि परेकोमा नेता महतले आक्रोश पोखे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 17
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis