Incident Reports

Rapti Samachar: 957 Rs collected for road division

2017-01-10

Lumbini, Dang, Tulsipur

People of Dudhenbaasi have collected a rupee each from all the individuals residing there. They have conducted a symbolic protest by handing over the total amount of Rs 957. The symbolic protest lasted for around 3 hours. As per Mr. Jeet Bahadur Khadka, the president of Radha Krishna Tol Development Organization, the total amount of NRs 957 has been collected. They have also made the necessary preparations to send the collected amount to the Road Division. They have also kept a black flag in each and every car against the decision. Risk Construction Pvt Ltd. had taken a tender of maintaining the road that is 7km wide. The constructor has escaped immediately after the incident. तुलसीपुर-८, दुधेनाबासिले प्रत्एक व्यक्तीबाट एक रुपैया सन्कलन गरेर ९५७ रुपैया जम्मा गरेका छन। सडक कालोपत्रे गर्ने क्रममा अलपत्र अवस्थामा पुगेपछी मंगलबार दुधेनाबासीले सान्केतिक बिरोध स्वरूप प्रती व्यक्ती एक रुपैया सन्कलन अभियान चलाएका थिए। झन्डै ३ घण्टासम्म उक्त अभियान सन्चालन गरिएको थियो। सडक कालोपत्रे गर्ने जिम्मा लिएका निर्माण व्यवसायी काम छोडेर बेपत्ता भएपछी दुधेनवसीले सान्केतिक बिरोध स्वरूप एक रुपैया सन्कलन अभियानमा उक्त रकम जम्मा भएको स्थानीय राधाक्रिश्ण टोल बिकास संस्थाका अध्यक्ष जित बहादुर खडका ले बताए। उनले ईलाका प्रशासन कार्यालय तुलसिपुरमार्फत सडक डिभिजन कार्यालय दाङमा सर्वसाधारण जनताबाट सन्कलित ९५७ रुपैया केही दिनभित्रै पठाईने जानकारी दिए। अध्यक्ष्य खड्काले रकम सन्कलनसङै पश्चिम दाङमा सन्चालन हुने हरेक गाडीमा बिरोध स्वरूप कालो झन्डा टाङिएको बताए। यसअघीपनी उनिहरुले छिटो सडक खन्ड कालोपत्रे हुनुपर्ने मागसहित विभिन्न आन्दोलन गरेका थिए। सात किलोमिटर सडक मर्मतका लागि जोखिम निर्माण प्रालीले सात किलोमिटरमा ठेक्का लिएको थियो। तर ४८ प्रतिशत बिलोमा टेन्डर स्विकारेको उक्त कम्पनी का ठेकेदारले घटना हुने दिनदेखी फरार भएका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dang

0 Comments