Incident Reports

Janakpur Today Daily: FNJ Central Office vandalized

2017-01-24

Federation of Nepali Journalists (FNJ) Kathmandu was vandalized when tension aroused regarding new membership distribution. Dispute aroused when complains were lodged for 440 being recommended among 553 application for membership saying that non journalists were being recommended and real journalists were missed in the process. After the complains, department started reviewing the applications and recommended applicants to solve the dispute. Some new members who were not recommended for membership tried to vandalize office being furious. FNJ centre is finalizing new membership in branches all over the nation and renew by week after announcing General Assembly for district branches. Govinda Chapagain, Chairperson of FNJ centre pleaded for the support from all the parties with centre's mission not to miss the actual journalist and forbid fake journalists for membership. He also said the centre being working for resolving the dispute with discussion recognizing the equal role of all for making journalism an accountable and responsible profession. नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा नयाँ सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि कार्यालयमा मंगलबार तोडफोड गरिएको छ । महासंघ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल ५ सय ५३ को आवेदन परेको र ४ सय ४० लाई सिफारिस गरिएकोमा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुन अध्यन थालेको छ । सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकुटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही संगठनले कार्यलय तोडफोडको प्रयास भएको जनाएका थिए । जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासंघ केन्दले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टुङ् गो लगाउँदै छ । शाखाका अध्यक्ष गोविन्द चौलागाँईले पक्रिया पुर्याउने नाममा गैरपत्रकार नपरुन र कार्यरत पत्रकार नछुटुन् भन्ने ध्येयका साथ काम भइरहेकोले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेबार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिनुभयो । यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द केसीले प्रेस विज्ञप्ती जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोड प्रयास नगरेको जिकिर गर्नुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments