Incident Reports

Janakpur Today: Man arrested for attempting to put his wife on fire

2017-01-28

Madhes, Dhanusha, Janakpur, Ward 1

Dhanusha Police has arrested Anil Mestar, 24-years-old of Janakpur Sub Metropolitan city attempting to put fire on his wife. Police had rescued Mestar's wife when he was ready to put her on fire. Being annoyed with his wife for not serving meal on time, he sprinkled kerosene in her body and tried to put fire on her. As per preliminary investigation of police, Mehastar couple used to fight often. However, Mehastar's attempted to put his wife Sangita Devi Mehastar about 22-years-old has failed. This was possible as Rahul Mahestar, their son, 11-years-old reached to Ward Police Office and Railway Station and informed about the incident as soon as Anil sprinkled kerosene on Sangita. Anil is now under police detention. According to SP Acharya, "Our Police force reached in time when Anil was about to put Sangita on fire closing the door being able to rescue Sangita and arrest Anil. Anil now has been in policy custody for further investigation" आफ्नै श्रीमतीलाई आगो लगाएर जिउँदै जलाउन खोज्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नंं. १ बस्ने २४ वर्षीय अनिल मेस्तर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मेस्तरले आफ्नै श्रीमतीको शरिरभरि मट्टितेल खन्याएर जिउँदै आगो लगाउन प्रयास गरिएको बेला वडा प्रहरी कार्यालय रेल्वे स्टेशनबाट गएको प्रहरी टोलीले महिलालाई तत्काल उद्धार गरेको थियो । श्रीमतीले समयमा खाना बनाएर नदिएको झोंकमा श्रीमान र श्रीमतीबीच झगडा परेको तथा झगडा उग्र भएपछि रिसाएर अनिलले, आफ्नै श्रीमतीको जीउभरि मट्टितेल खन्याएर जिउँदै जलाउने प्रयास गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी )लालमणी आचार्यले टुडेलाई बताए । अनुसन्धानको प्रारम्भिक जानकारी अनुसार, अनिल र अनिलकी श्रीमतीका संगिता देवी मेस्तरबीच पटक पटक झगडा हुँदै आएको छ । श्रीमतीले समयमा खाना बनाएर नदिंदा आवेगमा आएका अनिलले आफ्नै श्रीमती अन्दाजी २२ वर्षीया संगिता देवी मेस्तरलाई जिउँदै जलाउने प्रयास गरे तर जलाउने प्रयास भने विफल भयो । संगितालाई शरिरभरि मट्टितेल खन्याइरहेकौ अवस्थामा अनिलका ११ वर्षीय छोरा राहुल मेस्तरले तत्कालै वडा प्रहरी कार्यालय रेल्वे चौकीमा पुगेर प्रहरीलाई खबर गरे लगत्तै प्रहरी घटनास्थल पुगेर संगितालाई उद्धार गर्दै अनिललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको जनाइएको छ । उपरीक्षक आचार्यले भने, “ अनिलले ढोका बन्द गरी श्रीमतीलाई जलाउने प्रयास गर्दै थियो , त्यतिकैमा हाम्रो प्रहरीको टोलीले समयमा पुगेर संगितालाई उद्धार गरे र अनिललाई पक्राउ समेत गर् यो । अनिललाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धानको क्रममा राखिएको छ । ”
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Local Newspaper - Dhanusha

0 Comments