Incident Reports

NSU, ANNFSU supporters clash

2017-01-30

Gandaki, Tanahun, Ghiring, Ward 4

A violent clash erupted between supporters of the Nepal Student Union (NSU) and the All Nepal National Free Student Union (ANNFSU) at a hostel of Lamjung Campus in Sundar Bazaar on Monday night. A student was injured while properties belonging to the campus were vandalised. The clash ensued between the two factions over the issue of upcoming Free Student Union election after they consumed alcohol on the campus premises, said police. The campus administration and police settled the dispute following the clash between the hostel students at around 9 pm. However, the situation took a nasty turn as some students, who have been staying outside, entered the hostel and resorted to vandalism. Doors, windows and furniture of the hostel along with some laptops were vandalised in the incident, according to DSP Samir Chandra Kharel. The security personnel arrested 10 students for their alleged involvement in the incident. Mahendra Singh Dhami, a BSc student in the campus, sustained injuries in the clash. He is receiving treatment at Karmada Hospital. (PR) सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५ लाख रुपियाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । विवादको कारण स्पष्ट नदेखिएपनि आउँदै गरेको स्ववियु चुनावको विषयमा झडप भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । झडपका क्रममा अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटीका निवर्तमान उपाध्यक्ष २२ वर्षीय महेन्द्र सिंह धामी गम्भीर घाइते भएका छन् । घाइते धामी सुन्दरबजारमा रहेको कर्मदा अस्पतालमा उपचाररत छन् । धामीको टाउकोमा गम्भीर चोट लागेको कर्मदा अस्पतालले जनाएको छ । राति छात्रावासमा सुतिरहेको अवस्थामा १० बजेतिर करिब ५० जनाको टोलीले अनेरास्ववियुका माथि साङ्घातिक आक्रमण गरेको आरोप पीडित पक्षको छ । झडपमा संलग्न भएको आरोपमा नेविसङ्घ क्याम्पस इकाई समिति सदस्यहरू आंशिक विक, लोकराज भट्ट, जगदिश चौधरी, निरज दाहाल, दिपक पपानी, अनिश लामिछाने, साजन क्षेत्री, र अनेरास्ववियुका क्याम्पस प्राक सदस्य विपिन पराजुलीलाई माघ १८ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । अनुसन्धानपछि निर्दोष देखिएमा गिरफ्तार गरिएका विद्यार्थीलाई रिहा गरिने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । दोहोरो झडपका कारण क्याम्पसमा १५ लाख रुपियाँ बराबरको सामग्रीको क्षति भएको क्याम्पस प्रशासनले बताएको छ । झडप भए लगत्तै माघ १७ गते राति प्रमुख जिल्ला अधिकारी मोहन जिसीको नेतृत्वको एक टोलीले घटनास्थलको स्थलगत अनुगमनसमेत गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , National/Online Media

0 Comments