Incident Reports

Dainik Patra: Jewellery shops closed in protest

2017-01-18

Lumbini, Rupandehi, Butwal

Gold jewellers in Rupandehi are protesting against Nepal Rastra Bank for not meeting the demand of gold. As a form of protest, jewellers have closed their shops on 18th January also which is the second day of the protest. The protest is being carried out in the initiation of Nepal Gold and Silver Dealers's Association. Butwal's president of the Association Dipak Bishwakarma complained on not getting enough the required supply of gold. According to him, 4kilo gold is required per day in seasonal sale but only 3 kilo per day is being supplied currently. He also stated that gold cannot be kept in stock so when gold jwellers have to face loss when there isn't required supply of gold. Previously, the Association had also submitted a memorandum to Finance Minister Krishna Bahadur Mahara clarifying these demands. माग अनुसार सुन नआएको भन्दै रुपन्देहीका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएको हुँदा दोस्रो दिन बिहीबार पनि सुनचाँदी पसलहरु बन्द रहेका छन् । सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सरकार समक्ष माग अनुसार सुनको आपुर्ति गर्न भनेपनि सुनुवाई नभएको भन्दै बुधबार बिहानैबाट पसल बन्द गरेका हुन् । सुनचाँदी व्यवसायी संघ बुटवल शाखा अध्यक्ष दीपक विश्वकर्माले सुनको व्यापार अर्डर भएअनुसार गरगहना बनाउन नपाएको गुनासो गरे । सिजनको समयमा सुनको आपूर्ती रुपन्देही जिल्लामा मात्रै दैनिक ४ किलोको आवश्यकता रहेको व्यवसायीहरुको भनाइ छ । तर, अहिले रुपन्देहीमा पन्ध्र दिनमा ३ किलोमात्रै सुन उपलब्ध भएको सुनचाँदी व्यवसायी संघ बुटवल शाखाले जानकारी दिए । सुनलाई स्टकमा राख्न नसकिने बताउँदै अध्यक्ष विश्वकर्माले कारोबार हुने समयमा बैंकले सुन नदिने र आजभोलि बैंकमा सुन नहुनाले कारोबार तथा बिक्री वितरण न्युन अवस्थामा पुगेको बताए । यसअघि संघले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनपत्र पेस गर्दै सुनको आवश्यकता अनुसार आपुर्ति गराउन आग्रह गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments