Incident Reports

Accused arrested on charge of alleging woman of being witch

2017-01-27

Madhes, Saptari, Shambhunath, Ward 6

Police has arrested Rafidan Khatun, 28 of Shambhu Nath Municipality-2, Khoksar on February 1 on charge of beating pregnant Punam Devi Shah, 28. The victim had a miscarriage due to the besting. Based on a complaint lodged at police office, police registered complaint against the victim’s daughter Mahirun Khatun, 28, son Luk Man Miya,21, Mohamad Alam Miya, 30, Jamila Khatun, 35 and Bhuwan Shah, 52 inclusing Rafidan Khatun. The victim was beaten by the accused on January 27 while she was busy on construction work. In a beating , the victim miscarriage five months old baby. The victim is undergoing treatment at Ganasingh Zonal Hospital. The miscarriage embryo is taken to BPKHS for postmortem. शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित खातुनसहित निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो. आलम मियाँ, ३५ वर्षीया जमिला खातुन र ५२ वर्षीय भुवन साहविरुद्ध माघ २० गते गर्भपतन मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई हरी खडकाले जानकारी दिए । माघ १४ गते घर निर्माण गरिरहेका बेला आरोपितहरूले कथित बोक्सीलाई आफ्नो घर छेउमा घर बनाउन नदिने भन्दै कुटपिट गर्दा माघ १८ गते पाँच महिनाको गर्भपतन भएको पीडितले बताइन् । पीडितको नकटी रायपुरस्थित प्रहरी क्षेत्रीय अस्पताल र युनिक अस्पतालपछि हाल राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गर्भपतन भएको भ्रुणको पोस्टमार्टमका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments