Incident Reports

Accused of human trafficking arrested

2017-02-03

Lumbini, Banke, Narainapur

Police have arrested 32 years old Yama Bahadur Basnet of Manpur VDC-7 on February 3 on charge of attempting to traffic three women in India. According to the inspector Pramod Khatri of Area Police Office of Jamunaha, the accused was trafficking three women to Kuwait through India. Police said that all three women were rescued from a hotel at Jamunaha and given shelter at Maiti Nepal. It was revealed that the accused was paid Rs 30,000 for trafficking girl. तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार गरेको छ । भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह पुर्‍याएका इप्रका जमुनाहका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए । जमुनाहस्थित एक होटलमा राखिएका तीनै जनालाई उद्दार गरी माइती नेपालको सेल्टरमा पुर्‍याइएको पनि उनले जानकारी दिए । प्रति युवती ३० हजार रुपिँया लिने शर्तमा बस्नेतले उनीहरूलाई काठमाडौँदेखि दिल्लीसम्म पुर्‍याउने जिम्मा लिएको अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर क्षेत्रीले बताए ।

0 Comments