Incident Reports

Two girls rescued from being trafficked

2017-02-07

Gandaki, Nawalparasi West, Palhi Nandan

Police have rescued 17 and 18 years old girls of Sarlahi district on February 7 from Maheshpur Check-post while they were being trafficked to India. They were rescued in coordination with Maiti Nepal. Police have arrested 17 years old boy and Umed Mahato,32 of Haripur VDC-1 on charge of their involvement in the incident according to SI Tika Ram Pokhrel of DPO. सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ । ती दुवै जना पीडितलाई बेचबिखनका लागि भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले माइती नेपालको सहयोगमा १७ वर्षीय बालक र रजहर गाविस-१ स्थित विके इट्टा भट्टामा काम गर्ने सर्लाही जिल्ला हरिपुर गाविस-७ का ३२ वर्षीय उमेद महतोलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रलले जानकारी दिए ।

0 Comments