Incident Reports

Duhabi market shut down

2017-01-11

Province 1, Sunsari, Duhabi

Civil society shut down Duhabi market on Wednesday demanding release of Shankar Thapa who was arrested on the charge of murder of a women on December 29, 2016. Locals claimed that Thapa who is the principal of Mount Manaslu Boarding School is innocent and police are biased regarding this case and misbehaved with Thapa. However, the police of Sunsari stated that they have arrested Thapa for preliminary investigation based on the nature of the incident. इटहरी, २७ पुस – कामदार महिला हत्याको आरोपमा पक्राउ परेका दुहबीका शंकर थापाको रिहाइकोमाग गर्दै नागरिक समाज दुहाबीले बुधबार बजार बन्द गराएको छ । माउण्ट मनास्लु बोर्डिङ स्कुलका प्रिन्सिपल थापा निर्दोष रहेको र प्रहरीले झुटो आरोपमा फसाउन खोजेको भन्दै स्थानीयले दुहबी बजार पसल बन्द गराएका हुन् । बिहानैबाट नागरिक समाज दुहबीको अगुवाइमा बजार बन्द गराइएको थियो । बन्दका कारण बजार क्षेत्रका आशिंक पसलमात्रै खुलेका थिए । स्थानीयले पक्राउ परेका थापामाथि प्रहरीले अमानवीय व्यवहार गर्ने गरेको आरोपसमेत लगाएका छन् । उता, सुनसरी प्रहरीले भने घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानका क्रममा दोषी पाइएकाले शंकर थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments