Incident Reports

KaayaKairan: Agriculture and Forestry University padlocked

2017-02-04

Bagmati, Chitawan, Bharatpur

Local youth struggle committee in Bharatpur on February 3 has padlocked Dean's office at Agriculture and Forestry University with various demands. They have accused the university of appointing university employees on political influence, depriving the locals of education quota in the university, appointing employees on the basis of whim rather than publishing results of public advertisement. According to the president of the struggle committee, the padlock is unlikely to be removed unless their demands are met. They have announced programs to halt work at all departments from February 4 following the padlock. Various student unions affiliated to different political parties have expressed solidarity to the incident. कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फरक माग राख्दै शुक्रबार फेरी ताला लगाइएको छ । स्थानीय युवा संघर्ष समितिले आफ्ना विभिन्न माग राख्दै डीनको कार्यालयमा ताला लगाइएको हो । कलेजमा कर्मचारी भर्ती गर्दा राजनीतिक आडमा गरिएको, स्थानीयलाई प्राथमिकतामा नदिइएको, स्थानीयलाई शैक्षिक कोटा उपलब्ध नगराइएको, खुला विज्ञापनको नतिजा प्रकाशन नगरी मनोमानी ढंगबाट कर्मचारी नियुक्ति गरिएको जस्ता आरोप स्थानीय युवा समितिको छ ।आफ्ना माग सम्बोधन नभएसम्म ताला नखोलिने समिति अद्यक्ष भेषराज गौतमले चेतावनी दिए । शनिबारदेखि सम्पूर्ण क्याम्पस नै ठप्प पर्ने गरी प्रशासनिक विभागमा तालाबन्दी गरिने क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार जानकारी गराए । क्याम्पसमा राजनीति भागबन्डाका आधारमा कर्मचारी नियुक्ति गर्ने पद्दतिको विरोध गरीएको उनको दावी छ । यसबारे विश्वविद्द्यालयको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएको स्थानीय युवा संघर्ष समितिका संयोजक विजय घलेले बताए । बिगत ३ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा समेत क्याम्पस प्रशासनले बेवास्ता गरेपछि ताला लगाउन बाध्य भएको उनले बताए । आन्दोलनमा विद्यार्थी संगठनहरुले समेत समर्थन जनाएका छन् ।सो क्रममा नेविसंघका इकाई अद्यक्ष टेकेन्द्र आयत, अखिल क्रान्तिकारी इकाई अद्यक्ष सागर घिमिरे तथा अनेरास्ववियु इकाई अद्यक्ष आदर्श सिग्देलले समेत आफुहरु स्थानीय युवाको समर्थनमा रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments