Incident Reports

Butwal Today: Girls rescued from Kapilbastu border

2017-01-24

Lumbini, Kapilbastu, Krishnanagar

Police has rescued a girl from Krishnanagar border of Kapilbastu. The rescued was Kalpana (name changed) of Dovan from Palpa. She was on the way to India with a fake father. K.I Nepal which has been working in the field of Human Rights and team of Police rescued Kalpana. She was with Purna Bahadur Darji who claimed to be her father. However, her father's name in citizenship is different. Though, Purna Bahadur Darji stated that he had come to see off his daughter, Kalpana's father's name was Hari Bahadur Darji in her citizenship document. Both Purna Bahadur Darji and Kalpana were taken to area police office of Krishnanagar after the suspicion. किर्ते बाबुसँग भारत हिँडेकी एक किशोरीलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको छ । उद्धार गरिएकी किशोरी पाल्पा दोभान बस्ने कल्पना (नाम परिवर्तन) रहेकी छन्। मानव अधिकारको क्षेत्रमा कार्यरत के. आइ. नेपाल र कृष्णनगर प्रहरिको संयुक्त टोलिले किर्ते बाबुसहित किशोरिलाई उद्धार गरेको हो । किशोरीसँगै बाबु नाता बताउने पूर्ण बहादुर दर्जी रहेका थिए । सीमा क्षेत्रमा भारत प्रवेश रोक लगाएपछी सोधपुछका क्रममा दर्जीले बाबु-छोरीको नाता रहेको बयान दिएको के.अाई. संयोजक केशर विश्वकर्माले जानकारी दिए । छोरीलाई कृष्णनगर छोड्न आएको दर्जीले बताएका थिए । किशोरीको नागरिकतामा बाबुको नामा भने हरिबहादुर दर्जी भएको के आई संयोजक विश्वकर्माले बताए । शंकास्पद देखिएपछि थापा अनुसन्धानका लागि किर्ते बाबुछोरीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको छ ।
Local Newspaper - Rupandehi

0 Comments