Incident Reports

Chitwan Post: Man arrested on charge of raping mentally challenged girl

2017-02-06

Police on Feb 7 arrested 40-year-old Ishwori Prasad Bhandari of Dewachuli-14 on charge of raping a 16-year-old mentally challenged girl from Nawalparasi. She had reported about the incident to the school teachers who,then, had registered FIR against the accused. The girl in her statement mentioned that the accused entered her room by climbing the compound wall and raped her. As per the police, the accused family has been pressuring for reconciliation on the incident, however, the victim's mother has refused anything as such whatsoever. सुस्त मनस्थिति भएकी १६ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नवलपरासीको सांकेतिक भाषा पढाइ हुने विद्द्यालयमा अध्ययन गर्दै गरेकी १६ वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै विध्यालयका शिक्षकहरुले नियन्त्रणमा लिएर उनलाई प्रहरीकोमा बुझाएका हुन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका-१४ निवासी ४० वर्षीय इश्वरीप्रसाद भण्डारीले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा परेपछि पक्राउ गरिएको हो । उनलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । बालिकाले आफूमाथि भएको घटना विद्द्यालयलाई जानकारी गराएपछी विद्द्यालयले प्रहरीमा सो घटनाबारे जानकारी गराएको थापाले बताए । पिडित बालिका कान नसुन्ने र सुस्त मनास्थितिकी भएकाले घटनाका बारेमा अनुसन्धानमा समेत अफ्ठ्यारो परिरहेको थापाले बताएका छन् । सांकेतिक भाषा बुझ्ने दोभाषेको सहारामा पिडित बलिकसंग बयान लिइएको छ । बयानको क्रममा बालिकाले विद्द्यालयको पर्खाल नाघेर कोठामा छिरेर जबरजस्ती गरेको भन्ने बयान दिएको थापाले बताए । यता घटना मिलापत्र गर्नका लागि पीडक पक्षबाट दबाब आइरहेको जनाइएको छ । बालिकाकी आमाले क्षतिपूर्ति दिएर घटना मिलापत्र गर्न भनेर पीडक पक्षको परिवारले भनिरहेको तर आफूहरु मिलापत्र गर्ने पक्षमा नरहेको बताइएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi

0 Comments