Incident Reports

Maoist students 'abduct' campus chief, his assistant in Kailali

2017-02-15

Sudurpashchim, Kailali, Lamkichuha

Chief and assistant chief of the Lamki Multiple Campus in Lamki, Kailali, were allegedly abducted by students afiliated to the Netra Bikram Chand-led All Nepal National Independent Students Union (Revolutionary) (ANNISU-R) on Wednesday. According to eyewitnesses, the students abducted Bhisma Thapa and Kamal Bista to press their demand to halt the Free Student Union (FSU) election. Police said that they are investigating into the case. लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापा र सहायक कमल विष्ट सम्पर्कविहीन छन् । बुधबार करिब ३ बजेबाट उनीहरू सम्पर्कमा नआएका हुन् । विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीलगायत केही विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्न दबाब दिँदै आएकाले उनीहरूले ‘अपहरण’ गरेको हुन सक्ने आशंका गरिएको छ । दुवै जनाको फोन स्विच अफ छ । लम्कीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक नरबहादुर साउदले दुवैजनाको अवस्था पत्ता लाग्न नसकेको बताए । ‘कसैले लगेको हो कि ? आफैं कतै गएका हुन् । त्यसबारे खुलेको छैन,’ उनले भने, ‘खोजी कार्य जारी छ ।’ क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवानन्द जैशीले दुवै जनाको मोटरसाइकल क्याम्पसमै रहेको बताए । ‘विप्लव समर्थित अखिल क्रान्तिकारीका विद्यार्थी निर्वाचन सार्ने पक्षमा थिए,’ उनले भने, ‘अनेरास्ववियु र नेविसंघ तोकिएकै मितिमा चुनावका पक्षमा थिए, त्यही विवादमा अपहरण गरिएको हो कि ।’ विप्लव समर्थित विद्यार्थी नेता झलक विकले स्ववियु निर्वाचन सार्ने भनेर ७ वटा विद्यार्थी संगठनले केन्द्रबाट विज्ञप्ति निकालेका र त्यसैअनुसार उनीहरूलाई लगिएको हुन सक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Abducted 2
National/Online Media , Local Newspaper - Surkhet

0 Comments