Incident Reports

Accused of women trafficker arrested

2017-02-14

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

Police have arrested Tika Devi Pudasaini, 35 of Shukranagar-9 on February 13 from check post of Belahiya with the support from Maiti Nepal on charge of attempting to traffic two women age ranged from 35 to 38 in Kuwait through India, luring for better job. The victims were rescued according to SI Delamber Ghimire of DPO. The accused was arrested as her activity was suspicious according to SI Ghimire. Rima BC तनहुँकी ३५ वर्षीया र मकवानपुरकी ३८ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन २ गते चितवन शुक्रनगर-९ की ३५ वर्षीया टीकादेवी पुडासैनीलाई गिरफ्तार गरेको छ । पीडित दुवै जना महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई डेलम्बर घिमिरेले जानकारी दिए । कुवेत जान हिँडेका दुवैजना महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपित र पीडित महिलाबिचमा राम्रोसँग चिनजान समेत नभएकोले मानव बेचविखनको लागि लैजान लागेको आशङ्का गरी अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको सई घिमिरेले बताए । रीमा बि.सी.

0 Comments