Incident Reports

Accused of child marriage arrested

2017-02-20

Lumbini, Gulmi, Kaligandaki

Police have arrested 21 years old Pawan Dhakal of Khadgakot VDC-4 on February 18 on charge of marrying 17 years old girl. Police have also arrested his acquaintances Sita Bhushal, 45 of Devisthan VDC-7, Sushila Bhushal, 52 of Shankarpokhari VDC-9 and Narayan Kandel, 43 of Devisthan VDC-2 for supporting the marriage. A complaint against the accused was lodged at DPO by the victim’s mother 36 years old Kalpana Rijal on February 17 according to ASI Satya Narayan Yadav of DPO. Police said that one of the accused Sita Kandel, 39 of Devesthan VDC-2 is at large. बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए। गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय लक्ष्मी रिजाललाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन्। उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो । मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

0 Comments