Incident Reports

Harsit: Thakur Ram Campus padlocked again

2017-02-16

Madhes, Parsa, Birgunj

United Students Unions, an umbrella organisation of different student unions has padlocked Thakur Ram Multiple Campus in Birgunj. A group led by Yeswanta Yadav, Chairperson of Samajbadi Student Forum Nepal Parsa padlocked the office of campus chief and office of election commission in the campus citing that, by halting admissions in campuses under it's affiliation, Tribhuwan University had put the future of students under risk. Prior to this, student unions had also padlocked Account section, exam control and other departments of the campus on January 28 protesting against the closure of admission in the campus. The United Student Unions has also requested Campus Administration not to take any further action related to FSU election. Talking to Birgunj City after padlocking Amod Yadav, Central Secretary, Samajbadi Student Forum Nepal warned of taking strong action if any action were taken in regard to election. Nikhil Barnawal, Central Committee member of Samajbadi Student Forum Nepal, Dharmaraj Yadhav, Area Chair of Nepal Student Union, Ishak Kumar,Central Committee member of ANFSU Revolutionary, Bharat Bhusan Pandey, District Chairperson of Terai Madhesh Student Font, Amit Yadhav, District Chairperson of Madheshi Student Forum (Republic), Anil Yadhav, District Chair of Student Union, Pramod Pattel, Central Committee member of Samajbadi Student Union, and others were present in the event. Though the FSU election has been scheduled for 25 February, there has been high possibility of hindrances due to different opnions of different student unions. स्वतन्त्र निर्वाचन आह्वान सँगै देश भरिका क्याम्पसहरुमा विधार्थी संगठनको चहलपहल बढेको छ । निर्वाचन सन्दर्भमा देशभरि विधार्थी संगठनहरुको फरक धारणा भएकोले निर्वाचन आचार संहिता लागुभइसकेको खण्डमा पनि अधिकांश क्याम्पसहरुमा विभिन्न विधार्थी संगठनहरुको तालाबन्दी रहेको छ। त्यसै क्रममा विभिन्न विधार्थी संघहरुको छाता संघ संयुक्त विधार्थी संगठनले विरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । समाजवादी विधार्थी फोरम नेपाल पर्साका अध्यक्ष यस्वंत यादवको नेतृत्वमा गएको टोलीले विभिन्न माग राख्दै तालाबन्दी गरेको हो । त्रिभुवन विश्वविधालयले विधार्थी भर्ना बन्द गरि विधार्थीको भविष्य अन्धकारमा धकेल्न खोजेको आरोप लगाउँदै आज विभिन्न संगठनका विधार्थीले क्याम्पस प्रमुख र निर्वाचन आयोगकोे कोठामा समेत तालाबन्दी गरेका हुन । यस अघि पनि विभिन्न संगठनका विधार्थीहरुले माघ १५ गते विधार्थी भर्ना बन्द गरेको बिरोधमा क्याम्पस लेखा, परिक्षा र अतिरिक्त शाखाहरुमा तालाबन्दी गरेका थिए । संयुक्त विधार्थी संगठनले क्याम्पस प्रशासनले स्वतन्त्र विधार्थी युनियन चुनाव सम्बन्धित कुनै पनि प्रकारको कार्य नगर्न समेत अनुरोध गरेको छ । तालाबन्दी पश्चयात विरगंज सिटिसँग कुरा गर्दै क्याम्पसले चुनाव सम्बन्धित कुनै पनि प्रकारको कार्य अगाडी बढाए ससक्त रुपमा प्रस्तुत हुने समाजवादी विधार्थी फोरम नेपालका केन्दिय सचिव अमोद यादवले जनाएका छन् । तालाबन्दी गर्नेहरुमा समाजवादी विधार्थी फोरम नेपालका केन्दिय सदस्य निखिल वर्णवाल, नेपाल विधार्थी संधका एकाई अध्यक्ष धर्मराज यादव, अखिल क्रान्तिकारीका केन्दिय सदस्य इशाक कुमार, तराई मधेशी विधार्थी फ्रन्टका जिल्ला अध्यक्ष भारत भुषण पाण्डे, मधेशी विधार्थी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अमित यादव, विधार्थी मंचका जिल्ला अध्यक्ष अनिल यादव, विधार्थी मंचका जिल्ला अध्यक्ष अनिल यादव, समाजवादी विधार्थी संघका केन्दिय सदस्य प्रमोद पटेल, तराई मधेश विधार्थी युनियनका केन्दिय सदस्य कुन्दन गुप्ता , समाजवादी सभाका केन्दिय अध्यक्ष नन्दु यादव तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेका थियो । त्रिभुवन विश्वविधालयले आगामी फागुन १४ गते स्वतन्त्र विधार्थी युनियनको चुनावको मिति राखेको छ तर विभिन्न विधार्थी संगठनहरुको मतभेदका कारण चुनावमा बाधा पुग्न सक्ने सम्भावना देखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Siraha , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments