Incident Reports

Udgosh: Janta Model Secondary School padlocked

2017-01-03

Province 1, Morang, Biratnagar

Janata Model Secondary School in Biratnagar remained padlock since 3 January. The incident occured due to a dispute between the school principal and teachers. They have accused the principal of wrongfully appointing a teacher who was on temporary transfer to the school and was a teacher of a different subject. . आन्तरिक विवादले जनता नमुना माध्यमिक विधालय विराटनगरमा लागेको ताला अझै खुलेको छैन । शिक्षक काज सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले गत पुस १९ गते विधालयमा ताला लगाएका थिए । ३७ वर्षअघि नमुना विधालय घोषणा गरिएको जनता स्कुलमा प्रधानाध्यापक र शिक्षक बीचको मतभेदले अस्तव्यस्त बनेको विधालयको ताला अझै नखुलेको हो । स्कुलबाट सेवा अवधि सकिएका सामाजिक विषयका शिक्षक प्रदीप विश्वासले अवकास लिएपछि उनको स्थानमा गणित विषयका अभिमन्यु यादवलाई प्रधानाध्यापक विजयकुमार रौनियारले हाजिर गराएको भन्दै सबै शिक्षक आन्दोलनमा उत्रिएका हुन् । प्रधानाध्यापक रौनियारको कार्यकक्षमा ताला लगाएका शिक्षकहरु काजमा आएका शिक्षक अभिमन्यु यादवलाई फिर्ता नभएसम्म तालाबन्दी नखोल्ने बताउदै आएका छन् । सामाजिक विषयको शिक्षक आवश्यक भएपनि सम्बन्धित विषय भन्दा बाहिरका शिक्षक ल्याएपछि कार्यालयमा ताला लगाएर आन्दोलन गरेको उनीहरुले बताए । शिक्षक सरुवाको विरोधमा गरिएको आन्दोलन अझै फिर्ता नभएको शिक्षक शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार अभिभावकहरुको रोहवरमा छलफल गर्ने तयारी भएको छ । Update The padlock in Janata Model Secondary School located at Sombare of Biratnagar has been removed on January 18 after the school administration decided to send back the previously appointed teacher Abhimanyu Yadav. खुल्यो जनताको ताला । विराटनगरको सोमबारेस्थित जनता नमुना माध्यमिक विधालयमा लागेको ताला खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्रध्यानाध्यापक विजयकुमार रौनियारको कार्यकक्षमा केही दिन पहिले ताला लगाएका थिए । काज सरुवा भएका शिक्षक अभिमन्यु यादवलाई फिर्ता लैजाने सहमति भएपछि बुधबार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्व अध्यक्ष, पूर्व शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितिमा भएको छलफलपछि ताला खोल्ने सहमति भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments