Incident Reports

Arrested on charge of women trafficking

2017-02-20

Lumbini, Banke, Narainapur

The Area Police Office of Jamunaha has arrested 30 years old Bas Maya Gurung and Bel Bahadur Gurung, 24 of Huiya VDC-8 on February 20 on charge of attempting to traffic 24 years old woman in India. Duo accused will be charged under the women trafficking act according to SP Tek Prasad Rai of District Police Office. The victim was lured of good job and was trafficked in India according to the police. The victim was rescued and was handed over to her relatives. २४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए । पीडित महिलालाई विदेश पठाई दिने बहानामा भारततर्फ लैजाँदै गरेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडितलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको पनि एसपी राईले बताए ।

0 Comments