Incident Reports

Naya Yug Bodh: Health personnel on agitation | स्वास्थ्यकर्मीहरु आन्दोलित |

2017-02-19

All the health institutions in Dang remained shut because of the strike of health personnel. 'All the services apart from emergency treatment, treatment of TB and post-natal care has been halted', says Bishnu Kumar Giri, president of National Health Personnel of Nepal. Lots of other organizations like Nepal Health Employees Association, Nepal National Health Personnel Association etc participated in the agitation. जिल्ला स्वास्थ्यकर्मीहरुको आन्दोलनले गर्दा आइतबारबाट जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरु ठप्प भएका छन्। स्वास्थ्यकर्मीहरु को आन्दोलन का कारण आंशिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। स्वास्थ्य संस्थाका इमर्जेन्सी उपचार, टीबी को उपचार, सुत्केरीबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष बिष्णुकुमार गिरिले जानकारी दिए। जिल्लामा क्रियाशील राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्य कर्मचारी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल स्वास्थ्यकर्मी संघ संयुक्त रुपमा आन्दोलित भएका हुन्। यसरि बिज्ञप्ति जारि गर्नेहरुमा राष्ट्रिय स्वास्थ्य संघ नेपालका विष्णुकुमारी गिरि, नेपाल स्वास्थ्यकर्मी युनियन का कमलबहादुर रोकाय, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका खिमाकुमारी भुसाल, नेपाल स्वास्थ्य प्राविधिक संघका खुमप्रसाद न्यौपाने, नेपाल स्वास्थ्यकर्मी संघका मिनबहादुर बस्नेत रहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dang

0 Comments