Incident Reports

Case lodged against wife murderer

2017-02-21

Madhes, Parsa, Parsa, Ward 1

The victim’s party of 21 years old Alisha Sunar has lodged a complaint against 35 years old husband Ashok Lohar and his first wife Jamuna Lohar,33 at Area Police Office of Pokhariya on February 23 on charge of murdering her . The accused were arrested on February 21 by the police. Inspector Lokendra Singh Gurung of Area Police Office of Thori said that the dead body was recovered from the kitchen of her house with a deep cut on her head. Alisha was married to an accused just two days before the incident happened. The investigation revealed that the dispute started immidiately after the marriage. Alisha’s father had lodged a compaint at police demanding the action against those involved in her murder. The postmortem of the body was conducted at Narayani Sub-regional hospital on February 21. The victim’s party said that the accused married the victim by concealing that he already has a wife. पर्साको ठोरीमा विहे भएको दुइ दिनमै एक महिलाको हत्या भएको छ। ठोरी गाविस वडा नम्बर ३ सरस्वती चोकका अशोक लोहारले दुई दिनअघि मात्र विहे गरेर कान्छी श्रीमतीका रुपमा घर भित्रयाएका २१ वर्षीया एलीसा सुनारको मंगलबार हत्या भएको हो। ३५ वर्षीय लोहारले गत आइतबार कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएका एलीसाको मंगलबार धारिलो हतियार प्रहार गरि हत्या भएको हो। एलीसाको माइती घर चितवनको माडी नगरपालिका वडा नम्बर-९ स्याउलीबासमा छ। एलीसाको टाँउकोमा धारिलो हतियार प्रहार गरेर घाँटीमा डोरी बाँधेर हत्या गरिएको अवस्थामा शव भान्छाघरमा भेटिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए। एलीसाको हत्याको घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले मङगलवार नै एलीसाका श्रीमान लोहार र उनकी जेठी श्रीमति जमुना लोहारलाइ नियन्त्रणमा लिएको छ। लोहारले एलीसालाइ कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएको दिन देखि नै उनको घरमा लोग्ने स्वास्नीबीच झगडा शुरु भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए। एलीसाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। हत्या भएकी एलिसाका श्रीमान् लोहार र उनकी जेठी श्रीमति जमुनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments