Incident Reports

Woman murdered by using sharp weapon

2017-02-21

Gandaki, Gorkha, Sulikot

A dead body of Bimala Bayalkoti, 37 of Takumajh Lakuribot-9 has been recovered. She went missing since February 20 while she was in a jungle to fetch grasses. Her body was recovered next day. She sustained a deep cut over the body. Local Yam Bayalkoti said that her body was found in a jungle of Takukot-8 with a deep wound on her head. DSP Birendra Thapa of DPO said that she has three deep wound on her head and the incident is under investigation. The reason behind her killing is still unknown. Postmortem of the body was conducted at Gorkha hospital on February 22. Hari Ram Uprety ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९ गते १२ बजे घाँस लिन जङ्गल गएकी बयलकोटी साँझ अबेरसम्म घर नफर्किएपछि गाउँलेले खोजी गर्दा फागुन १० गते दिउँसो २ बजे उनी मृत अवस्थामा भेटिएकी हुन् । ताकुकोट-८ को जङ्गलमा मृतकको शव फेला परेको स्थानीय यम बयलकोटीले जानकारी दिए । बयलकोटीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले मृतकको टाउकोमा तीन वटा गहिरो चोट देखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनको हत्या कसले र किन गर्‍यो भन्ने थाहा हुन नसकेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनायो । शवको पोष्टमार्टम फागुन ११ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । हरिराम उप्रेती
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments