Incident Reports

Annapurna Post: Five round teargas to take situation in control

2017-02-23

There has been clash between police and reserve victims who are in protest demanding their rehabilitation. The clash took place when police was trying to remove the protestors from their roadblock in Kaluwapur, east-west highway. Police had also used five round of teargas in order to open the road block. The protestors were blocking the road from 10 a.m. in the morning on 23rd February. Protestors had burnt tires and had placed stones in the road. Protestors stated that they are protesting because their demands have not been met for a long time. Police has arrested 8 people involved in the road block. According to administration, more security force is being called as the number of protestors are more than the police officials. पुर्नस्थापनाको माग राखेर आन्दोलनरत आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको कलुवापुरमा चक्काजाम गरेर बसेका आरक्षपीडितलाई हटाउने क्रममा प्रहरीसँग झडप भएको हो। प्रहरीले चक्काजाम खोल्न पाँच राउण्ड अश्रुग्यास हानेको छ । बिहान १० बजेदेखी उनीहरुले राजमार्गमा अवरोध गरेका हुन् । सयौंको संख्यामा आरक्षपीडितले सडकमा बसेर प्रदर्शनमा उत्रिएका थिए। सडकमा टायर बालिएको छ भने ढुङ्गामुढा राखेर बन्द गरिएको छ । लामो समयसम्म पनि आफूहरुको पुर्नस्थापना नभएको भन्दै उनीहरु सशक्त आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनकारी धेरै र सुरक्षाकर्मीहरु कम भएकाले बाटो खोलाउन थप सुरक्षाकर्मी पठाउन लागिएको प्रशासनले जनाएको छ । प्रहरीले चक्काजाम गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ । टायर बालेर प्रदर्शन भइरहेकाले कलुवापुर क्षेत्रको स्थिती तनावग्रस्त छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments