Incident Reports

Naya Yug Bodh: Teacher sexually harrases his student | शिक्षक द्वारा विद्यार्थी माथि यौन दुर्व्यवहार |

2017-02-07

Lumbini, Dang, Shantinagar

Students of CPN-M (Biplab) have smeared black soot on Bir Bahadur Gharti, the principal of Mid Point Academy, Dhanauri, VDC-7. They accused Gharti of sexually harassing a student residing in school hostel. They even graced him with a garland of shoes around his neck. 'He was sexually harassing a hostel student for quite some time now and even threatened her that he would kill her if she told about the incident to anyone', said Narendra BK, Coordinator of CPN-M (Revolutionary) of Rapti Zone. Meanwhile, police have taken hold of two vehicles numbered Ra 1 Ja 538 and Ra 3 Pa 6158, on the suspicion of smearing black sooth. Police are investigating further about the case. नेकपा माओवादी विप्लव निकट अखिल क्रान्तिकारीले विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीहरुलाइ यौन गरेको अभियोगमा विद्यालयका प्रिन्सिपललाई कालोमोसो दलेको छ। धनौरी गाविस-७ मा रहेको मिडवेस्ट प्वैंट एकेडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई संगठनको राप्ती क्षेत्रिय समन्वय समिति छात्रा विभागले बुधबार विद्यालयमा कालोमोसो दलेर जुत्ताको माला लगाएका थिए। छात्राबासमा बस्ने एक बिद्यार्थीलाइ पटक-पटक यौन दुर्व्यवहार गर्नुको साथै पिडित छात्रालाइ कतै भनेमा ज्यान मार्ने धम्कि एवं यातना दिने गरेकोले कालोमोसोसंगै जुत्ताको माला लगाएर जानकारबाहि गर्नुपरेको अखिल क्रान्तिकारीका राप्ति अंचल संयोजक नरेन्द्र बिक ले जानकारी दिनुभयो। यसैबीच प्रहरीले कालो मोसो दल्न प्रयोग भएको आशंकामा दुई सवारी साधनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय का अनुसार साँझ खिलतपुरबाट खटिएको प्रहरीले रा १ ज ५३८ नम्बरको जिप र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रा ३ प् ६१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गाडीसंगै चालक र सहचालकलाइ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Local Newspaper - Dang , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi

0 Comments