Incident Reports

Jansarokar Post: Sharada campus padlocked against cut down of employees

2017-01-16

ANNFSU-Revolutionary padlocked the Sharada Campus affiliated to Sanskrit University on Monday against the cut down of employees at the campus. Revolutionist padlocked the workplace of campus chief, Bhojraj Joshi for infinite period. Revolutionist submitted memorandum with the demand to take back the decision of post reduction. महेन्द्रनगर, ३ माग – संस्कृत विश्वविधालयको आंगिक क्याम्पस शारदा विधापिठमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । हचुवाको भरमा शारदा विधापिठका तीन दरबन्दी काटेको भन्दै अखिल क्रान्तिकारी कन्चनपुरले सोमबार तालाबन्दी गरेको हो । क्रान्तिकारीले शारदा विधापिठका क्याम्पस प्रमुख भोजराज जोशीको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी कन्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले संस्कृत विश्वविधालयले हचुवाको भरमा गणित सहितका तीन दरबन्दी काटेर यस क्षेत्रको शैक्षिक क्षेत्रमा खेलवाड गरेको भन्दै चेतावनी स्वरूप तालाबन्दी गरिएको बताए । क्रान्तिकारीले एक ज्ञापनपत्र बुझाउदै पुन दरबन्दी फिर्ता हुनुपर्ने माग समेत अघि सरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments