Incident Reports

Rapti Samachar: Campus padlocked again | क्याम्पसमा तालामाथि ताला |

2017-02-09

Lumbini, Dang, Ghorahi

Mahendra Multiple Campus of Dang district has been padlocked again. Nepal Students Association padlocked the campus few days back, slamming the decision of campus to halt the admission of first year students. ANNFSU Revolutionary and National Democratic Students of Nepal padlocked the campus again citing that Tribhuwan University had published the schedule of Students Union election slated to be held on February 25 without prior notice. Anik KC, coordinator of Akhil Revolutionary and Muskan Pokharel, the president of National Revolutionry Students of Mahendra Multiple Campus released a joint statement containing 4-point demands. दाङ्गको महेन्द्र बहुमुखी क्याम्पसमा ताला माथि तालाबन्दी गरिएको छ। क्याम्पसले स्ववियुको तालिका सार्वजनिकसंगै प्रथम बर्षको भर्ना बन्द गरेको आपत्ति जनाउदै भर्ना खोल्न पर्ने माग राख्दै केहि दिन अगाडी नेपाल विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएको थियो। उक्त माग सम्बोधन नहुदै केन्द्रीय कार्यक्रम अनुरुप अखिल क्रान्तिकारी विद्यार्थी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीले बुधबार फेरी क्याम्पसमा ताला लगाएका हुन्। त्रिविले फाल्गुन १४ गते हुने भनिएको स्ववियु चुनावको निर्वाचन कार्यतालिका पूर्व जानकारी बिना नै बाहिर ल्याएको भन्दै अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका इकाई संयोजक अनिक केसी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष मुस्कान पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चारबुंदे माग सहित ताला लगाएको जानकारी दिएका छन्। Update: २३ दिन पछि खुल्यो क्याम्पसमा ताला Mahendra Multiple Campus, that was being padlocked for 23 days for ANFSU election has reopened. Nepal Students Association padlocked the campus few days back, slamming the decision of campus to halt the admission of first year students. स्ववियु निर्वाचनको बिरोधमा महेन्द्र बहुमुखी क्याम्पसमा लगाएको ताला २३ दिन पछि खोलिएको छ। १८ गते हुने भनेको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरुले फर्जी विद्यार्थी भर्ना विरोध गर्दै विप्लव निकट अखिल क्रान्तिकारी र राप्रवियुले संयुक्त रूपमा माघ २६ गते क्याम्पसमा तालाबन्दी गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dang

0 Comments