Incident Reports

Tensions flare at Nijgadh airport program

2017-02-28

An interaction programme to make public the progress on the construction of International Airport in Nijgadh was obstructed on Tuesday as tensions flared up between participants. Supporters of the CPN (Maoist Centre) tried to attack lawmaker Purusottam Paudel of Bara 6 as he was expressing his views during the programme organised by the Labour Committee under the Legislative Parliament. The programme was cancelled after the representatives of various parties engaged in a bitter dispute, said Chairman of the committee Prabhu Sah. (PR) व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलमाथि माओवादी केन्द्र समर्थकहरूले आक्रमण प्रयाससँगै दुर्व्यवहार गरेका छन् । सांसद पौडेलले मन्तव्य राख्दै गर्दा केही सहभागी माओवादी समर्थकले मञ्चमा चढेर आक्रमण प्रयास गरेका थिए । आक्रमण प्रयासलाई सहभागी एमाले समर्थकले प्रतिरोध गरेपछि थप तनाव भएको थियो । कार्यक्रममा तनाव हुँदा कार्यक्रम बिथोलिएको थियो । सांसद पौडेलले यो कार्यक्रम सबैको साझा र राज्यको आयोजनामा भएकोले त्यसलाई दल विशेष बनाएर गतिविधि नगर्न सुझाएपछि आफूमाथि आक्रमण प्रयास र दुर्व्यवहार भएको बताए । कार्यक्रमको अध्यक्षता गरेका संसदीय समितिका सभापति सांसद प्रभु साहले सांसद पौडेलले मन्तव्यको क्रममा विषय प्रसङ्बाट बाहिर जाँदा स्थिति तनावपूर्ण भएको बताए । समितिका सदस्यसमेत रहेका पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विशिष्ट अतिथि रहेको सो कार्यक्रममा सांसदहरू जीतेन्द्र देव, उमेशकुमार मण्डल, राधादेवी तिमल्सिना र राज्यलक्ष्मी श्रेष्ठसमेत सहभागी थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments