Incident Reports

Setopati: One held for raping mentally-ill girl in Tanahun

2017-02-28

Gandaki, Tanahun, Shuklagandaki, Ward 1

Police have arrested a person on the charge of raping a 13-year-old mentally ill girl of Thaprek-8 in Tanahun district on Tuesday. The arrested is Ali Mohammad Miya, 52, of Shyamgha-1, said Sub-Inspector at the District Police Office, Tanahun, Manoj Pandey. Miya, who came there as a guest, raped the girl on Monday night. Miya was arrested with the help of locals. Pandey said that a team of police arrested Miya from Thaprek. The girl has been sent to Damauli Hospital for health check-up and investigation into the case was underway, according to the District Police Office, Tanahun. RSS तनहुँको थप्रेक-८ भ्यागुतेकी एक १३ वर्षकी सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । श्याम्घा-१ का ५२ वर्षका ति आरोपीलाई मंगलबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पाहुना बनेर आएका आरोपिले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीय बासिन्दाको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै आरोपिलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक पाण्डेले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । आरोपिविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments