Incident Reports

Man held for raping minor

2017-03-02

Karnali, Jajarkot, Tribeni Nalagad

A 35-year-old man has been arrested on the charge of raping a mentally challenged girl at Matela in Bherimalika Municipality-11, Jajarkot. The accused, Indra Bahadur Shahi, was arrested on Thursday for raping the 13-year-old girl by taking her in a cave on the Bheri river bank. The girl has accused Shahi of trying to rape her in the past as well, police said. जाजरकोटमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । भेरीमालिका नगरपालिकाकी बालिकालाई बलत्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका ११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो बालिकालाई फकाएर नजिकै रहेको मटेलास्थित भेरीनदीको किनारमा लगेर बलत्कार गरेको पीडितका बाबुको भनाइ छh सुस्त मनस्थिति भएकी बालिका स्थानीय विद्यालयको सात कक्षामा अध्ययनरत छिन्। बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कृत भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। पीडित पक्षले जर्बजस्ती करणी उद्योगमा किटानी जाहेरीसहित प्रहरी कार्यालयमा मुद्दा दायर गर्ने तयारी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । यसअघि केही महिना अगाडी मात्र जिल्लाको झाप्राकी १४ बर्षीय बोल्न नसक्ने बालिका बलत्कृत भएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
National/Online Media , Local Newspaper - Jumla

0 Comments