Incident Reports

Krishna: Staffs agitating against Chief of District Ayurveda Health Office

2017-01-22

Members of District Executive Committee of Nepal Ayurveda Health Workers Society and staffs have been agitated against the working strategy of Subodh Mishra, Chief of District Ayurveda Health Office. Ram Ekwal Mandal, Chairperson of Society accused Mishra of mishandling the budget allocated for celebrating National Yoga Day on 14th January. He was also accused of conducting Annual Program on his own way and ignoring other staffs in Pharmacies working under him. The agitating staffs complained about money not being deposited regularly in Employees Provident Fund and Civil Investment Trust, and Mishra showing no interest in forming Helping Committee in District Ayurveda Health Centre Jaleswor as directed by Ayurveda Department. Whereas, Mishra defended himself saying the accusation against him are without evidence. He said that he is preparing to mark National Yog Day in nearest future as he failed to celebrate it on 14 January due to some technical reason. Along with District Ayurveda Health Centre in Mahottari, eight Pharmacies in Matihani, Pipara, Ratauli, Balawa, Manara, Etaharwakatti, Parsadewang and Donamama have 18 technicians working. जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुवोध मिश्रको कार्यशैलीको विरोधमा कर्मचारी आन्दोलित भएका छन् । नेपाल आर्युवेद स्वास्थ्कर्मी समाज जिल्ला कार्यसमितिका पदाधिकारी आन्दोलनमा उत्रिएका हुन् । प्रमुख मिश्रले माघ १ गते राष्टिय योग दिवस नमनाएर दिवसको लागि आएको बजेट हिनामिना गरेको आन्दोलित समाजका अध्यक्ष रामएकवाल मण्डलले बताए । प्रमुख मिश्रले वार्षिक कार्यक्रम आफूखुशि गर्दै आएको र मातहतका औषधालय कर्मचारीलाई बेवास्ता गरेको आरोप पनि उनीमाथि छ । कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषमा रकम नियमितरुपमा नगएको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द जलेश्वरमा आयुर्वेद विभागको निर्देशिका अनुसार सहयोग समिति गठन गर्नमा चासो नदेखाएको आन्दोलित कर्मचारीको गुनासो छ । ६ सुत्रिय माग राखेर आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत आयुर्वेद विभाग टेकु काठमाडौँलाई ज्ञापन पत्र बुझाई माग पूरा गर्न ध्यानाकर्षण गराएको अध्यक्ष मण्डलले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख मिश्रले आरोपहरु निराधार बताएका छन् । ‘प्राविधिक कारणले माघ १ गते राष्टिय योग दिवस मनाउन सकिएन तर हामी केही दिनभित्रै योग दिवस मनाउँछौ’, मिश्रले भने । महोत्तरीमा जिल्ला आयुर्वेद स्वास्थ्य केनद सहित, मटिहानी, पिपरा, रतौली, बलवा , मनरा, ईटहर्वाकटी, पर्सादेवाङ र सोनमामा आयुर्वेद औषधालय सञ्चालनमा छन् । जिल्ला र मतहतका आठ औषधालयमा १८ जना प्राविधिक कार्यरत छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments