Incident Reports

New bride forced out of home on charge of witchcraft

2017-03-08

Bagmati, Kathmandu, Gokarneshwor

A newly married woman here was forced out of her home on the charge of practising witchcraft. The accusation on her was reportedly put for not bringing enough dowry during the marriage that took place two weeks ago on February 23. Upama Bhandari of Arubari in Gokarneshwar municipality-16 had married Dinesh KC of Bensigaon in ward no 15 of the municipality. Following the incident, Upama filed a complaint at the Metropolitan Police Range, Bauddha on Wednesday. Both the parties were invited to the Police Range for a discussion and an agreement was reached whereby both the parties would seek a legal recourse, Rai said. Based on the complaint, Upama’s mother-in-law Radhika KC has been taken into custody while her husband Dinesh was released on condition that he will be present before police when summoned. RSS फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको उनकाे अाराेप छ । भण्डारी सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डारीले बुधबार महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए। केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन्। “दुवै पक्षलाई राखी बुधबार वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको छ, दिनेश सेनामा कार्यरत भएकाले बोलाएका बेला हाजिर हुने सर्तमा छाडिएको छ,” उनले भने। मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर रुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Related to disputes over dowry
Secondary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments