Incident Reports

Nepali killed as Indian border security personnel open fire

2017-03-09

A Nepali man was killed when the Indian border security personnel opened fire in Karkidanda area of Punarbas in Kanchanpur district, near the Nepal-India border, on Thursday afternoon. An official at the Tribhuvanbasti Area Police Office in the district told THT Online over phone that the victim is local Govinda Gautam. She told that local Nepalis had resorted to a demonstration since 12 pm today after Indian authorities conducted some construction works in the no man’s land. कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले घटनाको पुष्टि गर्दै एक जनाको मृत्यु भएको जानकारी दिए। नेपाली भूभागमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लागेपछि उक्त भूभाग भारतीय पक्षको भन्दै एसएसबीले बुधबार नेपालीलाई कुटपिट गरेको थियो। गुगल म्याप देखाएर कल्भर्ट बनाएको क्षेत्र भारतीय रहेको भन्दै एसएसबीले बखेडा झिकेको थियो। एसएसबीको ज्यादतीको विरोधमा बिहीबार बिहानदेखि नेपालीले उक्त क्षेत्रमा प्रदर्शन गरिरहेका थिए। प्रदर्शन दमन गर्न भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्दै गोली चलाउँदा गौतमको मृत्यु हुन पुगेको हो। update.................................. A pistol and its magazine that belonged to Nepal Police and got lost during the clash at Anandabazaar, Kanchanpur has been found. चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागेजिन भेटिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Small arms
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Security forces (unspecified)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 12
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Kanchanpur , Local Newspaper - Parsa , Local Newspaper - Morang , Local Newspaper - Dhanusha , Local Newspaper - Sindhuli

0 Comments