Incident Reports

Nepali youths gather at Gaurifanta checkpoint

2017-03-10

Around 800 Nepali youths are protesting against the Indian security force SSB at Gaurifanta checkpoint. Their demonstration is occuring in the aftermath of the killing of one Nepali in SSB firing that occured after the Nepali side tried to resist the disruption by from the Indian security force SSB of the construction of a culvert at Ananda Bazaar located in Punarbas municipality bodering on Uttar Pradesh state of India. The angry crowd of Nepali youths have broken the barrier of Trinagar checkpoint. They have also set fire to one motorbike with an Indian plate. They are chanting slogans against the Indian security force. Nepali security personnel have prevented them from moving forward. The Indian security force are on the alert. Six people sustained injuries and one died as the Indian Security Force SSB opened fire to disperse the crowd on Thursday. But the Indian embassy has denied SSB firing in the incident. भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्। स्थिति नियन्त्रणमा लिन नेपाली सुरक्षाकर्मीलाई गाह्रो भएपछि धनगढीबाट थप सुरक्षाबल पुनर्वास पठाइएको छ। 'करिब ८ सय मान्छे प्रदर्शनमा उत्रिएका छन् भन्ने जानकारी आएको छ', सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलले नागरिकन्युजसँग भने, 'स्थिति नियन्त्रणमा लिन धनगढीबाट थप सुरक्षाकर्मी भर्खरै पठाइएको छ।' सशस्त्र प्रहरीको करिब ५० जनाको टोली पुर्वास गएको उनले जानकारी दिए। पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाउँदा ६ जना घाइते भएका थिए। ती मध्ये सुरेश थापाको अवस्था गम्भीर छ। उनको सेती अस्पतालमा उपचार भइरहेको छ। घटनाको विरोधमा कैलालीको गौरीफन्टा नाकामासमेत शुक्रबार बिहानैदेखि सयौं नेपाली युवाले प्रदर्शन गरिरहेका छन्। अप्रिय घटना हुन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। बुधबार राति एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। भारतीय सुरक्षाकर्मीको दमनको विरोधमा उत्रिएका स्थानीयलाई एसएसबीले नेपाली भूमिमै आएरै गोली चलाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Vandalism
Weapons Homemade/traditional firearms
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Other political issues
Actor 1 - Number of people 800
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments