Incident Reports

Terai: Gaushala municipality office padlocked

2017-02-07

Madhes, Mahottari, Gaushala

Locals have padlocked the main gate of Gaushala municipal office protesting against the monopoly of acting chief in the office. They have three demands; republication of report of tender call by municipality published on 2 February, deploy ward secretary in each ward office, and Office Chief attending the office regularly. According to Nabin Kumar Sah, former chairperson of Ward Citizen Forum, the locals reached the decision to padlock office as the chief was ignorant when the complaint was taken to him many times. गौशाला नगरपालिकाका कार्यकारी अधिकृतले मनपरि गरेर कार्यालय सञ्चालन गरिरहेको भन्दै स्थानीयहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले बिरोध प्रदर्शन गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन् । गत माघ २० गते नगरपालिकले निकालेको बोलपत्र आह्वानको नतिजा पुन पारदर्शी ढंगले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ । कार्यकारी अधिकृतसँग यी समस्या सामाधानका लािग पटक पटक आग्रह गर्दा पनि त्यसलाई वेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताउनुभयो । नवीनकुमार साहले बताउनुभयो । नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments