Incident Reports

Family sit-in over death

2017-03-12

A man working at crusher factory in Panauti of Kavrepalanchok district was apparantly killed by his friends following a dispute over gambling on Saturday night. Police said Som Bahadur Ghalaan, 23, of Gokule-4, working at Dhaneshwor Pebbles Factory, was killed by his friends after dispute arouse while they were playing cards. Inspector Anil Ghimire at Area Police Office, Banepa, said Ghalaan and his friends had gathered on Saturday night and sat to play cards after consuming alcohol. Following a dispute, Ghalaan was struck by a rod by his friends, police said. He was first taken to Seer Memorial Hospital, which referred him to Madhyapur Thimi Hospital. Police said he died during course of treatment. Ghalaan's family members and relatives, however, said he was murdered in the factory and accused the factory owners of trying to conceal the body. They have been staging a sit-in on the premises of factory. Police has arrested four persons, all working in the same factory, suspecting their involvement in the incident. पनौतीस्थित धनेश्वर रोडा उद्योगमा कार्यरत मजदुरको हत्या भएको छ । मादकपदार्थ सेवन गरेका साथीहरुले रड प्रहार गरेका गोकुले-४ का आन्दाजी २३ वर्षका सोमबहादुर घलानको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आशंकामा सोही उद्योगमा कार्यरत दाङका सुमन चौधारी, सन्तोष चौधरी, बिरबहादुर चौधरी र ठाकुर चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । शनिवार रातिदेखि नै मदिरा सेवन गरी तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक अनील घिमिरेले जानकारी दिए । उद्योगमा कार्यरत एक मजदुरका अनुसार उद्योग नजिकै डेरा गरी बस्ने घलानलाई उनीहरुले रातको समयमा बोलाएर ल्याएका थिए । घलान घाइते भएपछि उद्योगकै मिनिट्रकले अस्पताल पुर्‍याउन लागिए पनि दुर्घटनामा परेको थियो । पछि सञ्चालक शेषनारायण सुवालले भनेर प्रबन्धक बालकृष्ण श्रेष्ठले शिर मेमोरियल अस्पताल लगे पनि मध्यपुर ठिमी अस्पताल रिफर भएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले भने उद्योग परिसरमा नै हत्या गरेर शव लुकाउन खोजिएको आरोप लगाए । पीडित र आफन्तले उद्योग परिसरमा धर्ना दिइरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments