Incident Reports

Locals establish their own village council center

2017-03-13

Locals of three VDC's in Chhathar village council on Monday establised their own village council centre's office at Jorapti in disagreement with the District Coordination Committee which had instructed the office of the village's council's center to be established at Kajimane of Tankhuwa VDC as per the decision of cabinet of ministers. They have also started a petition signing campaign to pressure the center of the village council's office to be set up in Jorpati. छथर गाउँपालिकाअन्तर्गत तीन गाविसका स्थानीय बासिन्दाले सरकारले तोकेको गाउँपालिकाको केन्द्रप्रति असन्तुष्टि जनाउँदै जोरपाटीमा नयाँ कार्यालय स्थापना गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास मन्त्रालयले छथर जोरपाटी गाउँपालिकाको केन्द्र कार्यालय तांखुवा गाविसको काजिमाने बजारमा राख्न जिल्ला समन्वय समितिलाई परिपत्र गरेको थियो । तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै तीन गाविसका बासिन्दाले सोमबार जोरपाटी बजारमा छथर जोरपाटी गाउँपालिकाको कार्यालय स्थापना गरेका हुन् । स्थानीय जनताले काजिमाने बजारमा गाउँपालिका कार्यालय स्थापनाका लागि हिँडेका गाउँपालिका प्रमुख उपेन्द्र श्रेष्ठलगायतको टोलीलाई जोरपाटी बजारमा अबिर–मालासहित भव्य स्वागत गरेर नयाँ कार्यालयमा भित्र्याएका थिए । जोरपाटीमा भेला भएका स्थानीयले सर्वदलीय भेला गरी जोरपाटीमै केन्द्र राख्ने गरी दबाब दिन हस्ताक्षर अभियान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सिफारिस गर्ने क्रममा साविक चारै गाविसको सर्वदलीय भेलाले तांखुवाको जोरपाटीमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको सर्वदलीय समितिका संयोजक मेघेन्द्र गुरुङले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis