Incident Reports

Man Arrested on Charge of Raping Minor

2013-04-29

Myagdi/April 30 Police have arrested Lal Bahadur Pariyar, 23, of Piple VDC-6 on April 29 on charge of raping an 11-year-old girl. According to Inspector Indra Bahadur Adhikari of the District Police Office, Pariyar had raped the girl on April 19. He said that the incident was not immediately made public as the victim was threatened of death by Pariyar. A complaint filed by the victim's family at police states that the incident was known when a teacher of her school made inquiry after the girl complaint about pain in her abdomen. Ghanashyam Khadka म्याग्दी । वैशाख १७ गते पिप्ले गाविस-६ का २३ वर्षीय लालबहादुर परियारलाई एक ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख १६ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत इन्स्पेक्टर इन्द्रबहादुर अधिकारीका अनुसार आरोपित परियारले वैशाख ६ गते पिप्ले गाविस-६ मा बालिकालाई बलात्कार गरेका थिए । घटना सार्वजनिक गरे पीडितलाई हत्या गर्ने धम्की दिएकोले घट्ना समयमै सार्वजनिक नभएको इन्स्पेक्टर अधिकारीले बताए । पीडितका आफन्तले वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी अनुसार पीडितले ०७० वैशाख १५ गते स्थानीय विद्यालयमा तल्लोपेट दुखेकोले विरामी भएको बताएपछि शिक्षिकाले सोधपुछ गर्दा बलात्कारको घट्ना खुलेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घनश्याम खड्का

0 Comments

Related Reports
Related Trend Analysis