Incident Reports

The Public Today: Bengaadawar locals protest against decision to be merged with Bateshwor rural municipality

2017-03-14

Madhes, Dhanusha, Mithila

Locals of Bengaadawar-8 in Dhanusa have obstructed transportation service along East-west highway for an hour on Tuesday as a protest against the decision to merge Bengaadawar-8 to newly formed Bateshwor village council. They have demanded that Bengaadawar-8 should remain in Mithilinagar Municipality. नगरपालिकाबाट आफुँहरुलाई गाउँपालिकामा सारिएको भन्दै धनुषाको बेङ्गाडावर -८ का स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग १ घण्टा बन्द गरेका छन् । धनुषाको मिथिलानगर नगरपालिकाको बेङ्गाडावर -८ नम्बर वडालाई हाल बटेश्वोर गाउँपालिकामा गाभेको भन्दै आक्रोसित स्थानीयले आफुँहरुलाई मिथिलानगर नगरपालिकामै राखिनुपर्ने माग गर्दै मंगलबार बिहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा महेन्द्र राजमार्गको बडहरी बजारमा चक्काजाम गर्दै बिरोध जनाएका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले आफुँहरुलाई आवत-जावतको हिसाबले बटेश्वोर गाउँपालिका निक्कै टाढा हुने भएकाले पायक नपर्ने गाउँपालिकामा आफुँहरु नबस्ने भन्दै १ घण्टा चक्काजाम गरि बिरोध जनाएको स्थानीय रामशंकर महतोले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments

Related Trend Analysis