Incident Reports

Workers in agitation halts work

2017-02-15

Madhes, Bara, Parwanipur, Ward 3

Workers of Deniyam lebrotij pvt.ltd, situated at Lipnimal ward number 8, Bara have started agitation from Wednesday which has halted all the production related activities. The workers have staged sit-in demanding workers who have completed 2 hundred and 40 days be made permanent as per the labor act and also demanded increment in facilities provided to the workers. डेनियम लेब्रोट्रिज प्राली बाराको लिपनीमाल गाविस वडा नम्बर ८ चैनपुरमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएपछि बुधबारदेखि कारखानाको उत्पादन ठप्प भएको छ। उधोगमा कार्यरत ठप्प पारेर धर्नामा बसेका करण उद्योगको अत्पादन ठप्प भएको हो। उद्योगमा २ सय ४० दिन काम गरेका मजदुरलाई श्रम एन अनुसार स्थायी गर्नु पर्ने, सेवा सुविधा वृद्धि गर्नुपर्ने लगाएतका माग राख्दै उद्योगका मजदुरहरु धर्नामा बसेका हुन्। उद्योगले श्रम एन विपरित उद्योग संचालन गरेकाले हक अधिकारका लागि आन्दोलनमा उत्रिनु परेको एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल इकाई अध्यक्ष सुनिल पटेलले बताए। मजदुर युनियनले गत भदौ १२ गते दुइ सत्रीय माग राख्दै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेर माग पुरा गर्ने अन्तिम समय सिमा गत सोमबार सम्म दिएको थियो। माग पुरा नभएपछि बाध्य भएर मजदुरहरु धर्नामा बसेको युनियन इकाई कोषाध्यक्ष श्याम कुमार साहले जानकारी दिए। उद्योग संचालनमा आएको करिब १० बर्ष विति सक्दा पनि व्यवस्थापन पक्षले धेरै मजदुरहरुलाई अहिले पनि अस्थायीमै राखेर शोषण गर्दै आएको आन्दोलनरत मजदुरहरुले आरोप लगाएका छन्. मजदुरहरुको माग पुरा नभए सम्म आन्दोलन फिर्ता नहुने उनीहरुले चेतावनी दिएका छन्। उद्योगका प्रबन्धक डाक्टर उमर फारुखले उद्योगमा कार्यरत कुल ६८ जना मध्ये ४२ जान स्थायी मजदुरहरु रहेको भन्दै मजदुरहरुको मागका बारेमा आन्दोलनरत पक्षसंग सवाद भइरहेको र चाडै मजदुरहरुको समस्या समाधान हुने आशवासन दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments