Incident Reports

Locals held ward office's sign board

2017-03-16

Locals of Kholagaon agitated against the establishment of ward office by Chaurjahari municipality. They halted the establishment of ward office demanding the renaming of Chaurjahari as Jahari municipality, and the centre of municipality to be relocated at the central part. A team of Acting Executive Officer of Chaurjahari municipality went to Kholagaon for establishing a ward office jointly for wards 10, 11 and 12. They went back after the protest of locals without doing the work. Restructuring committee had previously decided for the establishment of Jahari municipality. Locals took a stand not to let the ward office established until the Chaurjahari municipality is renamed as Jahari . Locals took away the sign board brought to be hung. Dilli Bahadur Khatri, a local said that locals of Kholagaon wouldn’t participate in any activity by municipality, and boycott the election as well. Whereas, Musikot municipality established joint ward office in Bhalakcha (ward 9 and 10) and Chiwang(13 and 14). A joint ward office was established in Chaukhawang previously. चौरजहारी नगरपालिकाले वडा कार्यालय स्थापना गर्न लाग्दा खोलागाउँका वासिन्दाहरुले अवरोध पुर्याएका छन् । चौरजहारी नगरपालिकाको नाम जहरी नगरपालिका हुनु पर्ने र नगरपालिकाको केन्द्र मध्यभागमा हुनु पर्ने भन्दै उनीहरूले वडा कार्यालय स्थापनामा अवरोध पुर्याएका हुन् । चौरजहारी नगरपालिकाका १०, ११ र १२ वडाका संयुक्त वडा कार्यालय स्थापना गर्न गएका चौरजहारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सहित टोली खोलागाउँ पुगेको थियो । स्थानीयहरूले वडा कार्यालय स्थापना गर्न अवरोध पुर्याएपछि कार्यालय स्थापना नगरी उक्त टोली फर्किएको छ । यस भन्दा पहिला स्थानीय पुनसंरचना समितिले जहरी नगरपालिका बनाउने निर्णय गरेको थियो । यहाँका वासिन्दाहरूले चौरजहारी नगरपालिकाको नाम जहारी नगरपालिका नहुँदा सम्म वडा कार्यालय स्थापना गर्न नदिने बताएका छन् । वडा कार्यालयमा झुन्ड्याउन लगिएको साइनवोर्ड समेत यहाँका बासिन्दाहरूले नियन्त्रणमा लिएका छन् । चौरजहारी नगरपालिकाले गरेका कुनै पनि कार्यक्रममा खोलागाउँका वासिन्दाहरुले सहभागिता नजनाउने यहाँका डिल्ली वहादुर खत्रीले बताए । स्थानीय नियकाले चुनावमा समेत सहभागि नहुने स्थानीयको भनाई छ । यसैबीच मुसीकोट नगरपालिकाले भलाक्चा र छिवाङमा संयुक्त वडा कार्यालय स्थापना गरेको छ । भलाक्चा वडा नं. ९ र १० को वडा कार्यालय र छिवाङमा १३ र १४ संयुक्त वडा कार्यालय स्थापना गरिएको मुसीकोट नगरपालिकाका सूचना अधिकारी रामबहादुर केसीले बताए । नगरपालिकाले चौखावाङमा यस अघिनै संयुक्त वडा कार्यालय स्थापना गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis